कास्की ३ को मतगणना सुरू

1.0kViews
0 Shares

काठमाडौं, ५ मंसिर

पोखरा ३ काे प्रत्यक्ष र समानसपातिकतर्फको गणना सुरू भएकाे छ । कास्की ३ मा एक लाख एक हजार सात सय १५ रहेकोमा ६१ हजार चार सय १४ मतदान गरेका छन् । ३ (क) मा २९ हजार सात सय ८३ र ३ (ख) मा ३१ हजार ६ सय ३० मतदान गरेका छन् ।

कास्की ३ मा एमालेबाट दामोदर पौडेल बैरागी, माओवादीबाट रामजीप्रसाद बराल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट योगराज पौडेलसहित १५ जना उममेदवार रहेका छन् । कास्की ३ (क) बाट एमालेबाट गणेश गुरुङ, नेकपा माओवादीबाट दुर्गादत्त भण्डारी उमेद्वार रहेका छन् ।

यसैगरी कास्की ३ (ख) बाट एमालेबाट राजिj पहारी र कांग्रेसबाट प्रकाश बरालसहित चुनावी मैदानमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय