प्रदेश सभातर्फ पहिलो प्रारम्भिक मतपरिमाण : काठमाडौं ७ (क) मा नेकपा एसलाई अग्रता

985Views
0 Shares

काठमाडौं, ५ मंसिर ।  आइतबार सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत प्रदेश सभातर्फ पहिलो प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । काठमाडौं क्षेत्र नम्बर ७ (क)मा प्रारम्भिक मतपरिणाम अनुसार एकीकृत समाजवादीले सुरुवाती अग्रता लिएको छ । 

एकीकृत समाजवादीका उम्मेदवार वसन्त मानन्धर ६८९ मतसहित अग्रस्थानमा छन् । ४७९ मतसहित एमालेका जीवन मानन्धर दोस्रो, ४२३ मतसहित हाम्रो नेपाली पार्टीका रवीन्‍द्रमोहन श्रेष्‍ठ तेस्रो र चौथो स्थानमा ३४४ मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टीकी रोजिना गुरुङ छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय