काठमाडौं । मंसिर १६ गते आज दिउँसो १ बजे माओवादी केन्द्रको स्थायी समिती बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा पार्टीको आसन्न महाधिवेशनको विषयमा छलफल हुने जनाइएको छ ।
काठमाडौं । मंसिर १६ गते प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको बैठकले सुझाव दिएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलका शीर्ष नेताहरुको बैठकले लामो समयदेखि अदालत अवरोध भएको र प्रधानन्यायाधीश बिरामी परेकाले तत्काल कार्यवाहक तोकेर अदालतको कामकारबाही अघि बढाउन सुझाव दिएका हुन् । ‘बैठकमा […]
काठमाडौं । मंसिर १६ गते विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा नेपालले तयारीका लागि पाँच वर्षको समय पाएको भन्दै यसको उचित प्रयोग गर्नुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताउनु भएको छ । बुधबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को रजत जयन्ती समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले तयारीका लागि पाएको समयको अधिकतम उपयोग गर्दै आगामी १० वर्षभित्र मध्यम आयस्तर […]
काठमाडौं । मंसिर १६ गते अछामको विकासका लागि प्रतिबद्ध रहेको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले बताउनु भएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मेल्लेख गाउँपालिकाको प्रथम अधिवेशनलाई सम्बोधन गर्न अछाम पुगेका भट्टले अछाम जिल्लाको विकास निर्माण कार्यलाई प्रमुख प्राथमिकता दिएको बताउनु भएको छ । साँफेबगरदेखि मेल्लेख जोड्ने सडकलाई अघि बढाउने आश्वासन दिनु भएको […]
काठमाडौं । मंसिर १६ गते आज नेपाली कांग्रेसले १४औं महाधिवेशनअन्तर्गत प्रदेश अधिवेशन गर्दै छ। देश संघीय संरचनामा गएपछि कांग्रेसले पहिलोपटक प्रदेशअधिवेश्न गर्न लागेको हो।आज सातै प्रदेशमा हुने प्रदेशस्तरीय प्रदेशस्तरीय अधिवेशनको प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले भर्चुअल माध्यमबाट एकसाथ उद्घाटन गर्ने कार्यक्रम रहेको छ।दिउँसो २ बजे सभापतिले प्रदेश अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको कांग्रेसका प्रवक्ता […]
काठमाडौं । मंसिर १५ गते चार वर्षअघि पार्टी तीन टुक्रामा विभाजन हुनुमा आफू नैतिक जिम्मेवार भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले बताएका छन् । उनले जे कारण भए पनि आफू त्यतातर्फ नजाने भन्दै पार्टी विभाजनमा आफू दोषी भएकाले आत्मालोचना गर्ने बताए । उनले कार्यकर्तामाझ माफी पनि मागेका छन् ।उनले एकता महाधिवेशन गर्न सफल […]
काठमाडौं । मंसिर १५ गते देशमा आएको प्रत्येक उपलब्धिलाई बाह्य छायाको रूपमा हेर्न नहुने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बताउनु भएको छ । नेकपा (एमाले)का महासचिव सीपी मैनालीप्रति लक्षित गर्दै उहाँले उक्त कुरा बताउनु भएको हो । आज काठमाडौंमा राप्रपाको एकता महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना सन्देश दिँदै उहाँले परिवर्तनको मूल कारक आन्तरिक […]
काठमाडौं । मंसिर १५ गते नेपालमा संघीयता आवश्यक छ या छैन भन्ने विषयमा बहस चलाउनु पर्ने राष्ट्रिय जनमोर्चाका नेता लालबहादुर थापाले बताउनु भएको छ । आज राप्रपाको महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै थापाले संघीयताले प्रभावकारी काम गर्न नसक्दा जनमोर्चाले भन्दै आएको कुरा पुष्टि भएको दाबी गर्नु भएको हो । स्थानीय सरकारलाई बलियो बनाउने नाममा प्रभावकारी काम […]
काठमाडौं । मंसिर १५ गते राष्ट्रिय हितका पक्षमा सबै दलहरू मिलेर अगाडि जानुपर्ने प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बताउनु भएको छ । आज काठमाडौंमा राप्रपाको महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय मुद्दाका विषयमा आगामी दिनमा पनि सबै दल एक भएर अगाडि जानुपर्ने बतायनु भएको हो । राष्ट्रिय हितका मुद्दामा सबै दल […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley