Trending

Category: राजनीति

श्रम सम्झौता गरेर मात्रै अधिकांश देशमा रोजगारीमा पठाउन जोड दिइएको श्रममन्त्री श्रेष्ठको कथन
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष ६ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा हुने दक्ष जनशक्ति पलायन रोक्न स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिने बताउनु भएको छ । श्रममन्त्री श्रेष्ठले मन्त्रालयले स्वदेशमै रोजगारी सृजना गर्नुका साथै वैदेशिक रोजगारीका नाममा हुने ठगी र बिचौलियालाई निरुत्साहित हुने गरी काम गररहेको जानकारी दिनु भएको छ । दमौलीमा […]

माओवादी केन्द्रको वाग्मती प्रदेश अध्यक्षमा सरल सहयात्री पौडेल विजयी
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष ६ गते सरल सहयात्री पौडेल माओवादी केन्द्रको वाग्मती प्रदेश अध्यक्षमा विजयी हुनुभएको छ ।वाग्मती प्रदेशको नेतृत्व चयन गर्न मंगलबार मतदान भएको थियो । सार्वजनिक मतपरिणाम अनुसार पौडेलले अर्का प्रतिस्पर्धी दिनानाथ गौतमलाई ७६ मतले पराजित गर्नुभयो ।दुई सय ६१ मत खसेकोमा पौडेलले १६२ र गौतमले ८६ मत प्राप्त गर्नुभयो । यस्तै सहसचिवमा दलबहादुर […]

कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दै
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष ६ गते आज प्रतिनिधिसभाको बैठकअघि कार्य व्यवस्था परामर्श समितिको बैठक बस्दैछ ।संसद् सञ्चालनका लागि आवश्यक छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।समितिको बैठक बिहान साँढे ११ बजे संसद् भवन नयाँ बानेश्वरस्थित शङ्कर हलमा बस्ने बताइएको छ । सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले […]

प्रतिनिधिसभा​को दशौं अधिवेशनको दोस्रो बैठक बस्दै
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष ६ गते आज दिउँसो १ बजे प्रतिनिधिसभा​को दशौं अधिवेशनको दोस्रो बैठक बस्दै छ । आजको बैठकमा प्रस्तुत हुने चार वटा कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ ।आजको बैठकमा सरकारले एमसीसी टेबुल गराउने तयारी गरेको भएपनि बैठकको सम्भावित कार्यसूचीमा एमसीसी परेको छैन ।                     […]

कांग्रेसको महाधिवेशनमा सबैभन्दा बढी भोट डा शशांक कोइरालालेले पाए, दोस्रोमा गगन
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष ५ गते डा. शशांक कोइरालाले नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा सबैभन्दा बढी मत प्राएत गर्नु भएको छ ।यसघि कांग्रेसमा महामन्त्री रहनु भएका कोइराला यसपटक सर्वाधिक ३ हजार ८३६ मतका साथ केन्द्रीय सदस्यमा विजयी हुनु भएको छ । कोइराला पछि दोस्रोमा सबैभन्दा बढी मत गगन थापाले ल्याउनु भएको […]

एमसीसीबारे टुंगो लगाउन तीन सदस्यीय कार्यदल गठन गर्ने सत्तारूढ गठबन्धनद्वारा निर्णय
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष ५ गते अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे टुंगो लगाउन तीन सदस्यीय कार्यदल गठन गर्ने सत्तारूढ पाँच दलीय गठबन्धनले निर्णय गरेको छ। सत्ता गठबन्धनको साझा धारणा बनाउनका लागि आइतबार बसेको सत्ता गठबन्धनको बैठकले नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेपाली कांग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी […]

एमसीसी दलहरूको सहमति बिना पास हुन नसक्ने काँग्रेसका सहमहामन्त्री जीवन परियारको दाबी
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष ४ गते नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) दलहरूको सहमति बिना पास हुन नसक्ने बताएका छन् । सहमहामन्त्रीमा निर्वाचित भएपछि पहिलोपटक पोखरा आएका परियारले प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एमसीसी नेपालका लगि ऋण नभइ अनुदान भएकाले सबै दलको सहमतिमा पास गर्नुपर्ने बताएका हुन् । एमसीसी सम्झौता […]

उमेर पुगेका तर नागरिकता नभएका नागरिकलाई निर्वाचनमा सहभागी गराउन उपेन्द्र यादवको अपिल
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष ४ गते उमेर पुगेका तर नागिरकता नपाएका व्यक्तिलाई पनि मतदाता नामावलीमा समावेश गरी निर्वाचन प्रक्रियामा भाग लिन पाउने अधिकार दिन माग जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादवले गर्नु भएको छ । आज बिहान सामाजिक सञ्जालमार्फत उहाँले हाल निर्वाचन आयोगले गरिरहेको मतदाता नामावली संकलन क्रममा नागरिकता नपाएकाहरूलाई नसेमेटको भन्दै तीव्र असन्तुष्टि […]

नेपाली काँग्रेसमा रुपान्तरणको आधार नदेखेको एमालेका नेता गोकुल बाँस्कोटाको जिकिर
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष ४ गते नेपाली काँग्रेसमा रुपान्तरणको आधार नदेखेको एमालेका नेता गोकुल बाँस्कोटाले बताउनु भएको छ । आज समाजिक सञ्जाल मार्फत बाँस्कोटाले यस्तो बताउनु भएको छ ।नेपाली काँग्रेसको १४ औं महाधिवेशन सकिएको छ ।सभापतिमा शेरबहादुर देउवा विजयी भएका थिए । त्यस्तै महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् । उहाँले समाजिक सञ्जालमा […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley