Trending

Category: राजनीति

प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकमा नेकपा एमाले सहभागी नहुने
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष ४ गते आजका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकमा नेकपा एमाले नजाने भएको छ ।गतमा जस्तै आफूहरु आइतबारका लागि बोलाइएको सर्वदलीय बैठकमा नजाने एमालेका उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आइतबार सर्वदलीय बैठक बस्दैछ। संसदमा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरेको […]

मुलुकको सामाजिक विकास र समृद्धिमा यस्ता अमूल्य संस्कृतिहरुको ठूलो योगदान छ –प्रचण्ड
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष ४ गते उधौली र योमरी पुन्हिको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुभकामना दिनु भएको छ । आज विहान शुभकामना सन्देश जारी गर्दै किरात समुदायको पर्व उधौली तथा ज्यापू समुदायले मनाउने योमरी पुन्हिका अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । हरेक नेपालीको पहिचान भनेको उसको परम्परागत संस्कृति भएकाले यही सांस्कृतिक विविधतासहितको […]

३३ प्रतिशत महिला हुनेगरी दल दर्ता गर्न निर्वाचन आयोगलाई सर्वोच्चको परमादेश
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष ४ गते राजनीतिक दलका हरेक तहका समितिमा ३३ प्रतिशत महिला हुनेगरी दल दर्ता गर्न निर्वाचन आयोगलाई सर्वोच्च अदालतले परमादेश गरेको छ। त्यस्तै दलहरूलाई पनि महाधिवेशनमा महिलाको स्थान ३३ प्रतिशत स्थान अनिवार्य सुरक्षित गर्न परमादेश भएको छ। न्यायाधीशहरू दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले संविधान र राजनीतिक दलसम्बन्धी ऐनले सुनिश्चित गरेको महिलाको […]

आजका लागि प्रधानमन्त्री देउवाले बोलाए सर्वदलीय बैठक
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष ४ गते आज प्रधानमन्त्री शेरबहादुर देउवाले सबै दलको प्रतिनिधित्व हुने गरी सर्वदलीय बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री देउवाको आह्वानमा आज दिउँसो ४ बजे बैठक बस्दैछ।संसदमा जारी अवरोधलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक आह्वान गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ। बैठकमा संसदमा सहभागी सबै दलका शीर्ष नेताहरूलाई बोलाइएको छ।विगत लामो समयदेखि […]

अर्जुन जंगबहादुर सिंह काँग्रेसको पिछडिएका क्षेत्रबाट खुला केन्द्रीय सदस्यमा निर्वाचित
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । पुष ३ गते अर्जुन जंगबहादुर सिंह नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा पिछडिएको क्षेत्र (खुल्ला) तर्फबाट केन्द्रीय सदस्यमा विजयी भएका छन् । सिंह सभापति शेरबहादुर देउवा पक्षका हुन । कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार सिंहका प्रतिस्पर्धी दीपकजङ्ग शाहले २०५६ मत प्राप्त गरेका छन्। मतदानमा जम्मा ४६७२ मत खसेको थियो। ३९ मत […]

संसदमा बोल्न नदिएर एमसीसीसँगको सम्झौता अनुमोदन गर्नको हो भन्दै भीम रावलको प्रश्न
by YOUTV Nepal ४ वर्ष अगाडि

काठमाडौं । पुष १ गते आफ्नै पार्टीले गर्दै आएको संसद अवरुद्धको शिलशिलामाथि नेकपा एमालेका नेता भीम रावलले प्रश्न उठाएका छन्। उनले सरकारका कामकारबाही गर्न दिएर संसद अवरुद्ध गर्नुको औचित्यमाथि प्रश्न उठाएका हुन्। रावलले संसदमा कसैलाई बोल्न नदिएर होहल्लाकाबीचमा एमसीसीसँगको सम्झौता अनुमोदन गर्न पो लागिएको हो कि भन्ने प्रश्न गरेका हुन्। सामाजिक सञ्जाल मार्फत उहाँले ‘सरकारका […]

बागमती प्रदेश सभापतिमा त्रिपक्षीय भिडन्त
by YOUTV Nepal ४ वर्ष अगाडि

नेपाली काँग्रेसको जारी प्रदेश अधिवेशनमा बागमती प्रदेश सभापतिका लागि ३ जनाको उम्मेदवारी परेको छ । प्रदेश सभापतिका लागि संस्थापन पक्षबाट बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट नुवाकोटका निवर्तमान सभापति जगदीश्वर नरसिंह केसी र नेता कृष्णप्रसाद सिटौला पक्षबाट भीमसेनदास प्रधानले उम्मेदवारी दर्ता गराएका छन् । दासको प्रस्तावकमा […]

त्रिविका करार प्राध्यापकलाई स्थायी गराउने निर्णय खारेज गर्न संयुक्त विद्यार्थी संगठनको अपिल
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । मंसिर १६ गते संयुक्त विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयका करार प्राध्यापकलाई स्थायी गराउने निर्णय तत्काल खारेज गर्न माग गरेको छ । सत्तारूढ गठबन्धनमा आबद्धसहित विभिन्न ६ वटा विद्यार्थी संगठनहरूले एक विज्ञप्ति जारी गर्दै करार प्राध्यापकलाई स्थायी गराउने निर्णय तत्काल खारेज गर्न माग गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा १४ मंसिरमा बसेको त्रिवि सभा बैठकले […]

आफूहरूको महाधिवेशनमा नेतृत्वको विरोध र आलोचना गर्न पाइने प्रवक्ता विश्वप्रकाश शर्माको तर्क
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । मंसिर १६ गते आफूहरूको महाधिवेशनमा नेतृत्वको विरोध र आलोचना गर्न पाइने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताउनु भउको छ । हालै सम्पन्न नेकपा एमालेको महाधिवेशनमा फरक मत राख्नेहरूलाई निषेध गर्न खोजिएकोप्रति इंगित गर्दै शर्मा कांग्रेसमा राम्रो लोकतान्त्रिक अभ्यास रहेको बताउनु भएको हो । ललितपुरमा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता शर्माले महाधिवेशनअन्तर्गत नेतृत्व चयनका […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley