• Home
  • राजनीति
  • पार्टी विभाजनमा आफू दोषी भएकाले आत्मालोचना गर्ने कमल थापाको जिकिर
Image

पार्टी विभाजनमा आफू दोषी भएकाले आत्मालोचना गर्ने कमल थापाको जिकिर

काठमाडौं । मंसिर १५ गते
चार वर्षअघि पार्टी तीन टुक्रामा विभाजन हुनुमा आफू नैतिक जिम्मेवार भएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले बताएका छन् ।

उनले जे कारण भए पनि आफू त्यतातर्फ नजाने भन्दै पार्टी विभाजनमा आफू दोषी भएकाले आत्मालोचना गर्ने बताए । उनले कार्यकर्तामाझ माफी पनि मागेका छन् ।उनले एकता महाधिवेशन गर्न सफल भएकोमा गर्व लागेको पनि बताए ।

पार्टी योभन्दा तल र कमजोर हुने ठाउँ नभएको भन्दै उनले अब पार्टी बलियो बन्दै जाने दाबी गरे ।सहमति र एकताका साथ नेतृत्व चयन गर्न पनि उनले आग्रह गरे । अब पार्टी कहिल्यै विभाजन नहुने जिकिर समेत गरे ।

Related Posts

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni २ दिन अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *