• Home
  • राजनीति
  • राप्रपाको एकता महाधिवेशनबाट विवादरहित ढंगले नेतृत्व चयन गर्नु पर्ने लालबहादुर थापाको भनाई
Image

राप्रपाको एकता महाधिवेशनबाट विवादरहित ढंगले नेतृत्व चयन गर्नु पर्ने लालबहादुर थापाको भनाई

काठमाडौं । मंसिर १५ गते

नेपालमा संघीयता आवश्यक छ या छैन भन्ने विषयमा बहस चलाउनु पर्ने राष्ट्रिय जनमोर्चाका नेता लालबहादुर थापाले बताउनु भएको छ ।

आज राप्रपाको महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै थापाले संघीयताले प्रभावकारी काम गर्न नसक्दा जनमोर्चाले भन्दै आएको कुरा पुष्टि भएको दाबी गर्नु भएको हो ।

स्थानीय सरकारलाई बलियो बनाउने नाममा प्रभावकारी काम गर्न नसक्दा औचित्यहीन भएको उहाँको भनाई थियो। राप्रपाको एकता महाधिवेशनबाट विवादरहित ढंगले नेतृत्व चयन गर्नु पर्ने थापाले बताउनु भएको छ ।

Related Posts

आशिका तामाङको रिस अझै मरेन, आज पनि खनिइन चिरिबाबु प्रति

काठमाडौं, ७ भदौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिका तामाङले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पुनः आक्रोश ब्यक्त…

ByByanjana soni २ दिन अगाडि

Dashrath Grocery को नयाँ अफर: रु. ३ हजारको सामान खरिद गर्दा iPhone जित्ने मौका

  काठमाडौं । दैनिक उपभोग्य सामग्री सस्तो तथा सहज मूल्यमा उपलब्ध गराउँदै आएको Dasharath Grocery ले ग्राहकका लागि…

ByByanjana soni २ हप्ता अगाडि

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj १ महिना अगाडि

नेशनल प्याब्सन पर्साले गर्‍यो एसईईका उत्कृष्ट ५६ विद्यार्थीलाई सम्मान

वीरगंज । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल (नेशनल प्याब्सन) नगर कार्य समिति पर्साले माध्यमिक शिक्षा परीक्षा…

ByByBirgunj २ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *