Category: बुद्धिजीवी

पर्सा क्षेत्र न.४बाट डा.अजय कुमार यादव उम्मेदवारी ।
by YOUTV २ वर्ष अगाडि

बिरगञ्ज, २३ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यमा समाज सेवी,स्वास्थय सेवी एवं युवा नेता डा.अजय कुमार यादवले जनमत पार्टिबाट उम्मेद्वारी दर्ता गराउनु भएको छ । उम्मेद्वारी दर्ता गराउन डा.यादव दलबलसहित निर्वाचन अधिकृतको कार्यालय पुग्नुभएका डा.यादव समाजसेवाका साथै स्वास्थ्य तथा सामाजिक विकासको क्षेत्रमा लामो समयदेखि सक्रिय रहनु भएको छ। विभिन्न क्षेत्रमा काम […]

by YOUTV २ वर्ष अगाडि

वीरगन्ज,१९ असार :बिरगन्ज महानगरपालिकाको सभा हलमा आज विगतको नेतृत्वले गरेका कामहरु समेटेर महानगरको वर्तमान अवस्थाका बारेमा श्वेतपत्र जारी भएको छ । आइतबार महानगरको सभाकक्षमा पत्रकार सम्मेलन नै गरेर नवनिर्वाचित मेयर राजेशमान सिंहले श्वेतपत्र जारी गरेका हुन् । जारी श्वेतपत्रमा महाननगरपालिकाको यसअघिको नेतृत्वले महानगरमा गरेका भौतिक र सामाजिक क्षेत्रमा गरेका कामहरु र ती काममा खर्च गरिएका […]

आफूलाई बलात्कार नगरेको र उक्साहटमा जाहेरी दिएको,नाबालिक
by YOUTV २ वर्ष अगाडि

पल शाह विरुद्ध बलात्कारको अभियोग लगाउने नाबालिकाले अदालतमा बयान बदले कि छिन । [the_ad id=”1853″] आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा नाबालिक गायिकाले आफूले दबाबमा जाहेरी दिएको र बयान प्रहरीले आफैँ लेखेको दाबी गरिन् । [the_ad id=”1154″] आज मुद्दा प्रक्रियाको क्रममा अदालतले नाबालिक र नाबालिक पक्षसँग बकपत्र गराउँदा उनले पलले आफूलाई बलात्कार नगरेको र उक्साहटमा […]

मधेशको कामकाजी भाषा छिट्टै घोषणा हुने!! मुख्यमन्त्री राउत
by YOUTV २ वर्ष अगाडि

मधेशको कामकाजी भाषा छिट्टै घोषणा हुने ः मुख्यमन्त्री राउ जनकपुरधाम, चैत्र २३ । मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेशको कामकाजी भाषा छिट्टै घोषणा हुने बताउनु भएको छ । मैथिली विकास कोषले आयोजना गरेको जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सवको समुद्घाटन समारोहमा मुख्यमन्त्री राउतले संविधान प्रदत अधिकार अनुरुप मधेश सरकारले प्रदेशको कामकाजी भाषाको घोषणा छिट्टै गर्न लागेको […]

नेपाल सरकारका पुर्व मन्त्री आदरणीय स्व. नविन्द्र राज जोशीको प्रथम वार्षिकमा दिप प्रजवलन गरियो
by YOUTV २ वर्ष अगाडि

नेपाल विद्यार्थी संघका पुर्व महामन्त्री , नेपाली काङ्ग्रेसका पुर्व केन्द्रिय सदस्य , काठमाडौ महानगरका पुर्व नगर उपप्रमुख तथा नेपाल सरकारका पुर्व मन्त्री आदरणीय स्व. नविन्द्र राज जोशीको प्रथम वार्षिकमा दिप प्रजवलन गरियो । नेपाल विद्यार्थी संघका नेता मुनराज तिवारीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि बिरगंज महानगरका नगर सभापति मनिन्द्र लाल नेपाली , बिशिस्ट अतिथि नेपाली […]

लोसपा परित्याग गरी राजेशमान सिंह जसपामा प्रबेश ।
by YOUTV २ वर्ष अगाडि

बिरगंज, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रभावशाली नेता राजेशमान सिंहले जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् । लोसपा त्यागेर राजेशमान सिंहले सोमबार वीरगञ्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा प्रवेश गरेका हुन् । जसपाका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय अध्यक्ष उपेन्द्र यादव, मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, सङ्घीय सांसद् प्रदीप यादव, प्रदेशसभा सदस्य […]

अमित सिंह चौधरीको नयाँ गीत ‘माया गर्छु तिमीलाई’ सार्वजनिक भिडियोमा देव आर एन र सोनी अधिकारी फिचर्ड छन्
by YOUTV २ वर्ष अगाडि

भरतपुर । चितवनका गायक अमित सिंह चौधरीको नयाँ गीत ‘माया गर्छु तिमीलाई’ सार्वजनिक भएको छ । चौधरीको स्वर रहेको उक्त गित शुक्रबार युट्युबमा सार्वजनिक भएको हो । [the_ad id=”1342″] गीतको शब्द गायक चौधरीले लेखेका हुन् भने गीतमा संगीत पनि उनले नै भरेका हुन् । गीतको संगीत संयोजक चन्दु गोर्खाली हुन् । [the_ad id=”1174″] गीतको भिडियोमा […]

होली रङहरुको पर्वमा तपाईंले सामान्य कुरामा ख्याल गर्नु भएन भने ठूलै स्वास्थ्य समस्या झेल्नुपर्छ !! Dr. प्रतिक्षा भण्डारी
by YOUTV २ वर्ष अगाडि

होली रङहरुको पर्वमा तपाईंले सामान्य कुरामा ख्याल गर्नु भएन भने ठूलै स्वास्थ्य समस्या झेल्नुपर्छ                                                                             Dr. प्रतिक्षा भण्डारी […]

मि.एण्ड मिस.रौनियारमा बिरगंजका औनितराज र पायल रौनियार बिजयी।
by YOUTV २ वर्ष अगाडि

काठमाडौं/चैत्र २ गते/ मि.मिस.रौनियार -२०२२को ताज बिरगंज निवासी औनितराज रौनियार र पायल रौनियार बिजयी भएका छन ।आफ्नो प्रतिभा र आम समुदायको रोजाईमा सफल भएका बिरगंजका दुइ बिजेता औनितराज रौनियार र बेस्ट वाल्क तथा बेस्ट प्रफोरमंसको आधारमा पब्लिक रोजाईमा उत्कृष्ट प्रदर्शन दिएको आधारमा ताज पाउन सफल पायल रौनियार मिस रौनियार २०२२ बन्न सफल भएकि हुन् । […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley