काठमाडौं । साउन २१ गतेलोकप्रिय गायिका मेलिना राईले प्रेमी सञ्जीव बराइलीसँग केही समयअघि गरेको इन्गेजमेन्ट तोड्ने निर्णय गरेकी छन् । आफूहरुबीच वैचारिक मतभेद देखिन थालेपछि इन्गेजमेन्ट तोड्ने निर्णय गरेको उनले सामाजिक सञ्जालमार्फत जनाएकी छन् । यस्तो छ उनको स्टाटसकेही समयअगाडी मैले आफ्नो इन्गेजमेन्ट गरेको कुरा यसै सामाजिक संजाल मार्फत घोषणा गरेको थिएँ । त्यो मेरो […]
काठमाडौं । साउन १७ गतेडा.आयुष्नोभा ढुंगाना मिस यूनिभर्स नेपाल–२०२२ का लागि उत्कृष्ट २० मा परेकी छन् । आयोजक उमंग क्रिएसनले मंगलबार मिस युनिभर्स नेपालको प्रतियोगिताको अन्तिम चरणका लागि छनोट भएका प्रतिस्पर्धीहरुको नाम सार्वजनिक गरेको हो । काठमाडौंकी डा।आयुष्नोभासँगै नुवाकोटकी रजनी मिश्र, सिड्नीकी रिजु खड्का, काठमाडौंकी जास्मिन खड्का, काठमाडौंकी सृष्टि हाडा, अमेरिकाकी रुप्सी श्रेष्ठ, काठमाडौं सृष्टि […]
काठमाडौं । साउन १५ गते खोटाङका वरिष्ठ पत्रकार कृष्ण आचार्यलाई ‘सहिद मनोज जोशी प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ । प्रेस स्वतन्त्रता सेनानी आचार्यलाई पत्रकारिताको माध्यमबाट समाजलाई सुसूचित गर्न पुर्याएको योगदानको कदर गर्दै ‘सहिद मनोज जोशी प्रतिभा पुरस्कार’ प्रदान गरिएको हो । सहिद मनोज जोशीको ३१औं स्मृति दिवसको अवसरमा आइतबार दिक्तेलको अस्पतालचोकस्थित समाधिस्थलमा आयोजित माल्यार्पण एवं […]
काठमाडौं । अभिनेत्री आँचल शर्मा र नवअभिनेता विवेक कर्माचार्यको प्रमुख भूमिकामा अभिनय रहेको फिल्म ‘वर एण्ड वधू’को केही सातादेखि रोमानियामा धमाधम छायांकन भइरहेको छ । केही दिनमै रोमानियामा हुने छायांकन पूरा हुने भएपछि निर्माण युनिटले सुटिङस्थलबाट केही तस्बिरहरू सार्वजनिक गरेको छ । फिल्म निर्देशक मिलन चाम्सले ३ दिनमा रोमानिया छायांकन सकिने र बाँकी छायांकन नेपालमा […]
काठमाडौं । साउन १२ गते कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायले ५० भाषामा एक गीत सार्वजनिक गरेर विश्व रेकर्ड बनाएका छन् । काठमाडौमा बुधबार साँझ आयोजित एक कार्यक्रममा उनलाई उक्त विश्व रेकर्ड (गिनिज बुक अफ वर्ल्ड) प्रमाणपत्र सहरी विकास मन्त्री मेटमणी चौधरीले प्रदान गरे ।मन्त्री चौधरीले डा.उपाध्यायलाई देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन गरेको योगदानको उचित सम्मान र कदर […]
काठमाडौं । साउन १२ गते नृत्य निर्देशक भैरवबहादुर थापा ‘दीर्घ साधना सम्मान’ बाट सम्मानित भएका छन् । नेपाल लोक सांस्कृतिक प्रतिष्ठान १५ औँ वार्षिकोत्सवको अवसरमा बुधबार रसियन कल्चर सेन्टरमा आयोजित ‘स्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०७९’ उनलाई नगद सहित सो सम्मान प्रदान गरिएको हो ।कार्यक्रममा नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीले पनि नगद सहित ‘दीर्घ […]
काठमाडौं । साउन ११ गते नेपाली बालगायक प्रसुनजंग पोखरेलले थाइल्यान्डमा अन्तर्राष्ट्रिय प्रतियोगिता ‘टिन स्टार इन्टरनेसनल’मा नेपालको प्रतिनिधित्व गर्ने भएका छन् । ब्राइट फ्युचर सेकेन्डरी स्कुल, नैकापमा कक्षा ९ मा अध्ययनरत प्रसुनजंगले आगामी साता थाइल्यान्डको बैंककमा हुने प्रतियोगितामा गायन कला प्रस्तुत गर्नेछन् । प्रसुन परिवर्तन इभेन्ट हाउसद्वारा १० वर्षदेखि आयोजना हुँदै आएको नृत्य, गायन तथा अभिनयको […]
काठमाडौं । साउन ४ गते गायक शिव परियारको स्वरमा रहेको ‘लेख्छ कसले मर्ने मिति’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार तथा मोडल प्रिन्स लियोको शब्द सृजना रहेको गीतमा नेहर बुढाथोकीले संगीत भरेका छन् । पछिल्लो समय नेपाली समाजमा देखिएको सामाजिक विकृतिले विछोडिएको परिवारको कथालाई मोडलद्वय प्रिन्स लियो र विना राउतका माध्यमबाट देखाउन खोजिएको […]
भदौ १० गतेबाट रिलिज हुन लागेको फिल्म ‘प्रकाश’को प्रचारमा नायक प्रदीप खड्का दौडिरहेका छन् । शुक्रबार चितवन पुगेका प्रदीपले स्थानीय संचारकर्मीहरुसँग कुरा गर्दै यो फिल्मलाई व्यवसायिक फिल्म होइन भन्न नमिल्ने बताएका छन् । प्रदीपले जुम्लामा खिचिएको भन्दैमा फिल्मले व्यवसायिक पाटोहरुलाई समातेको हुँदैन भनेर वुझ्न नमिल्ने पनि बताए । फिल्मका लेखक विकास सुवेदीको साथमा चितवन पुगेका […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley