Trending

Category: मनोरञ्न

‘ऐना झ्यालको पुतली’ २४ भदौमा
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । असार १७ गते सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ २४ भदौमा प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले शुक्रबार दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो । ‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभल, बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, चेक रिपब्लिकको जलिन फिल्म फेस्टिभल र अष्ट्रेलियाको एसिया प्यासिफिक […]

सेप्टेम्बर २५ तारिकका दिन अष्ट्रेलियाको सिड्नी तथा अक्टोबर २ तारिकका दिन होबाडको तास्मेनियामा हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२ हुन लागेको
by YOUTV ४ वर्ष अगाडि

आयोजक ए.एसएपी इन्टरटेण्मेन्ट सिड्नी अष्ट्रेलियाको आयोजनामा सेप्टेम्बर २५ तारिकका दिन अष्ट्रेलियाको सिड्नी तथा अक्टोबर २ तारिकका दिन होबाडको तास्मेनियामा हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२ हुन लागेको हो । यस फेसन सो मा नेपाली भेषभुसा तथा संस्कृतिलाई फेसनको माध्यमबाट उज्जागर गर्ने अभिप्रायले हुने कार्यक्रममा नेपालकी मोडल एक्टर मुना गौचन र मोडल एक्टर दिपक घिमिरले सो फेसन […]

सुर्खेतमा कर्णाली प्रदेश चलचित्र कार्यशाला हुँदै
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । असार १२ गते केबी फिल्म्सको आयोजनामा १४ देखि १९ असारसम्म कर्णाली प्रदेशको वीरेन्द्रनगर सुर्खेतमा ‘कर्णाली चलचित्र कार्यशाला २०७९’ आयोजना गरिने भएको छ । कर्णाली प्रदेशमा हुन लागेको बृहत् कार्यशाला यो नै पहिलो हो । आयोजक संस्थाका अध्यक्ष भुपेन्द्रकुमार खड्काका अनुसार कार्यशालाको सम्पूर्ण तयारी पूरा भएको छ । यसपटक कार्यशालामा फिल्म निर्देशक एवं अभिनेता […]

र्‍याप ब्याटल शो ‘ब्याटल भुमी’को औपचारिक घोषणा
by YOUTV ४ वर्ष अगाडि

र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ पछिल्लो समय चर्चित रियालिटी शोको रूपमा स्थापित भइसकेको छ । दर्शकले उक्त शोलाई अत्यधिक मन पराए सँगै चौतर्फी रूपमा चर्चा पनि कमाएको छ । यसलाई मध्यनजर गर्दै उक्त टिमले पुन : नयाँ शोको घोषणा गरेका छन् । बुधवार एक कार्यक्रमका बिच र्‍याप ब्याटल शो ‘ब्याटल भुमी’को औपचारिक घोषणा गरिएको हो […]

बलिउडको लोकप्रिय फिल्म ‘डन’को तेस्रो भाग निर्माण हुने
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । असार ८ गते बलिउडको लोकप्रिय फिल्म ‘डन’को तेस्रो भाग निर्माण हुने भएको छ । फिल्ममा अमिताभ बच्चन र शाहरुख खान सँगै देखिनेछन् । फरहान अख्तरको कम्पनी एक्सेल इन्टरटेनमेन्ट सिक्वेलका लागि योजना बनाइरहेको छ । जसका लागि फरहान स्क्रिप्टको काममा जुटिसकेका छन् । ‘केही समययता एक्सेल कथावस्तुको अभाव भएपछि ‘डन ३’ बनाउने या नबनाउने […]

पप गायक विजय लामाको नयाँ गीत ‘नलाउ भन्छु माया’को भिडियो सार्वजनिक
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । असार ८ गते पप गायक विजय लामाले आफ्नो नयाँ गीत ‘नलाउ भन्छु माया’को भिडियो सार्वजनिक गरेका छन् ।गीतकार, गायक तथा संगीतकार सञ्जिव पुडासैनीको शब्द सृजना तथा संगीतमा तयार भएको सार्वजनिक भिडियोमा त्रिकोणात्मक प्रेम कथा देखाइएको छ । जसमा प्रिया रानी लामा र राजु ग्याबकको अभिनय देख्न सकिन्छ । शैलेन्द्र प्रधान बाबुको एरेन्ज रहेको […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley