Trending

सेप्टेम्बर २५ तारिकका दिन अष्ट्रेलियाको सिड्नी तथा अक्टोबर २ तारिकका दिन होबाडको तास्मेनियामा हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२ हुन लागेको

1.6kViews
0 Shares

आयोजक ए.एसएपी इन्टरटेण्मेन्ट सिड्नी अष्ट्रेलियाको आयोजनामा सेप्टेम्बर २५ तारिकका दिन अष्ट्रेलियाको सिड्नी तथा अक्टोबर २ तारिकका दिन होबाडको तास्मेनियामा हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२ हुन लागेको हो ।

यस फेसन सो मा नेपाली भेषभुसा तथा संस्कृतिलाई फेसनको माध्यमबाट उज्जागर गर्ने अभिप्रायले हुने कार्यक्रममा नेपालकी मोडल एक्टर मुना गौचन र मोडल एक्टर दिपक घिमिरले सो फेसन सोको कोरियोग्राफी गर्ने भएका छन् ।

साथै मोडल एक्टर रिता कट्टेलको पनि फेसन सो मा सहभागिता रहने छिन् । ड्रेस डिजाइनिङमा चर्चित ड्रेस डिजाइनर रबिन परियारले गर्ने छन् भने कोरियोग्राफी तथा सो स्टपरका रुपमा घिमिरे रहेका छन् ।

अष्ट्रेलियाका समेत चर्चित मोडलहरु समाबेस हुने कार्याक्रमको होस्ट बिबेक खतिवडाले गर्ने एएसएपिका अध्यक्ष सन्तोश अधिकारीले जानकारी गराएका छन्।

[the_ad id=”1337″]

अष्ट्रेलियाको सिड्नी तथा होबाडको तास्मेनियामा ‘हेरिटेज अफ फेसन अष्ट्रेलिया २०२२’ हुने भएको छ ।

राजधानीको एक होटलमा कार्यक्रमको बारेमा पत्रकार सम्मेलन गर्दै सेप्टेम्बर २५ मा अष्ट्रेलियाको सिड्नी र अक्टोबर २ मा होबाडको तास्मेनियामा ‘हेरिटेज अफ फेसन अष्ट्रेलिया-२०२२’ नामक फेसन सो हुने जानकारी गराइएको हो ।

[the_ad id=”1196″]

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय