Trending

Category: मनोरञ्न

चितवनमा हजारौं दर्शकले घेरे कृष्ण र लीलालाई
by Anusha sijapati ४ वर्ष अगाडि

काठमाडौं, २ भदौ कृष्णजन्माष्टमी अर्थात् ३ भदौदेखि देशब्यापी प्रदर्शनमा आउन लागेको बहुप्रतीक्षित फिल्म ‘कृष्ण–लीला’ को टिमले मंगलबार चितवनको भरतपुरमा कन्सर्ट आयोजना गरेको छ ।  सिजी ल्यान्डमार्क सपिङ सेन्टरमा आयोजित कन्सर्टमा सहभागी हुन काठमाडौंबाट ‘कृष्ण लीला’ का शीर्ष अभिनेता पुष्प खड्का, अभिनेत्री श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रवीन्द्र झा, निर्देशक दीपक ओली, गायक रवि ओड, गायिका सुनीता […]

‘प्रेमगीत ३’ लाई  चिनियाँ भाषामा डब गर्दै, चीनमा समेत रिलिज गर्ने तयारी सुरु
by Anusha sijapati ४ वर्ष अगाडि

काठमाडौं, १ भदाै ‘प्रेमगीत ३’लाई चिनियाँ भाषामा डब गर्दै चीनमा समेत रिलिज गरिने भएको छ । प्रदीप खड्का स्टारर फिल्मको चीन रिलिजबारे बुधबार मुम्बईमा वितरण कम्पनीहरु यूएफओ, मधु इन्टरटेनमेन्टसहित नेपाली र भारतीय निर्माताबीच पहिलो चरणको बैठक बसेको छ । मुम्बईबाट अनलाइनखबरसँग कुरा गर्दै निर्माता सन्तोष सेनले चिनियाँ भाषामा रिलिज गर्न तयारी सुरु भएको बताए । […]

‘मिस यूनिभर्स नेपाल’ मा २० सुन्दरी
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । साउन ३० गतेअगष्टको २५ तारिखमा काठमाडौंमा आयोजना हुन लागेको ‘मिस यूनिभर्स नेपाल’का लागि अन्तिम प्रतिस्पर्धामा २० जना युवतीहरुले प्रतिस्पर्धा गर्ने भएका छन् ।‘मिस यूनिभर्स नेपाल’मा विपना अधिकारी, दीक्षा खाती, आकृति मानन्धर, सामना कार्की, प्रियांशु महत्त, श्रृष्टि हाडा, जाश्मिन खड्का, मोनिका चौधरी, अनु अनमोल क्षेत्री, श्रृष्टी तामाङ्ग, मोनालिजा पराजुली, रिजु खड्का, डाक्टर आयुष्नोभा ढुंगाना […]

‘मिस्टर एन्ड मिस थारु’ प्रतियोगितामा ५१ प्रतिस्पर्धी
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । साउन २९ गतेथारु कला, संस्कृति प्रवद्र्धनका लागि आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस्टर एन्ड मिस थारु २०२२’ उपाधिका लागि देशभरबाट पुरुष र महिला गरी ५१ जना प्रतिस्पर्धी फाइनल भएका छन् । काठमाडौं, बुटवल र दाङमा शनिबार गरिएको अडिसनसँगै अन्तिम प्रतिस्पर्धीहरूको टुंगो लागेको हो । अन्तिम अडिसनमा काठमाडौंबाट १९, बुटवलबाट पाँच र दाङबाट दुई अन्तिम प्रतिस्पर्धाका […]

करणको गीति एलबम द काइट्स सार्वजनिक
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । साउन २८ गतेनवगायक करण राईको पहिलो गीति एलबम ‘द काइट्स’ सार्वजनिक भएको छ । राजधानीमा गायक गणेश रसिक, गायक राजेशपायल राई, अभिनेता दयाहाङ राई, रैथाने संगीतज्ञ झुमा लिम्बु र कवि, गीतकार तथा निर्देशक प्रकाश आङ्देम्बेले एलबम सार्वजनिक गरे । एलबम सार्वजनिक गरेपछि करणले दुई गीत ‘रानी हो’ र ‘चङ्गा’ व्याण्डकासाथ गाउका थिए । […]

टेलिचलचित्र शरुको भाग पाँच सार्वजनिक गरिदै
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । साउन २८ गतेनेपाली कथानक टेलिचलचित्र शरुको भाग पाँच सार्वजनिक गरिदै छ । उक्त टेलिचलचित्र हरेक आइतबार बेलुकी ८ बजे Tv Panchali 8K टेलिभिजनबाट प्रसारण गरिन्छ । टेलिचलचित्र हनाकसो अरे को ५२ औ भागको अपार सफलतापछि कलाकार रामचन्द्र राई (राई जेठा) ले टेलिचलचित्र शरु निर्माण तथा निर्देशन गरेका हुन् । टेलिचलचित्र शरुको छायाङ्कन बरिष्ठ […]

गजल प्रतियोगितामा प्रथम भए समीर समीर ओझा,
by Anusha sijapati ४ वर्ष अगाडि

काठमाडौं, २६ साउन  अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा राष्ट्रिय युवा परिषद्ले अनाममण्डली र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चसँगको सहकार्यमा आयोजना गरेको नेपाली गजल प्रतियोगितामा डोटीका समीर ओझा प्रथम भएका छन् । उनले ४० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र पाउनेछन् । यसरी नै खोटाङका विक्रम चेतनशील राई द्वितीय भएका छन् भने कास्कीका संयोग बस्याल तृतीय तथा झापाकी सरु आचार्य […]

‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’ का लागि अवेदन खुला
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । साउन २२ गते‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल२०२२’ का लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था प्याजेन्ट नेपाल इन्टरनेसनल र ब्राइट इभेन्ट म्यानेजमेन्टले पुरुष मोडलहरूलाई सहभागिताका लागि आह्वान गरेको हो ।प्रतियोगितामा सहभागिता जनाउनग ‘मिस्टर मोडल अफ द वर्ल्ड’को आधिकारिक फेसबुक पेजमा गएर सम्पर्क गर्न सकिने छ । प्रतियोगिताा विजेताले थाइल्यान्डको बैंककमा यही […]

दाँतबाट थाहा पाउन सकिन्छ मानिसको स्वभाव
by YOUTV ४ वर्ष अगाडि

काठमाडौं । साउन २१ गतेदाँतले खानेकुरा चपाउँछ, सबैलाई थाहा भएकै कुरा हो । दाँतको साइनो खानेकुरा चपाउनसँग मात्र छैन । यो शरीरको यस्तो अंग हो, जसले सौन्दर्यसँग पनि साइनो राख्छ । दाँत राम्रो भएन भने समग्र अनुहारको सौन्दर्य फिका हुन्छ । हाम्रो शरीरका प्रत्येक अंगले हाम्रो स्वास्थ्यका बारेमा केही न केही बताउने गर्दछन् । तर […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley