महान हिन्दू पर्व छठको शुभ अवसरमा थारु भाषामा पहिलो पटक बनाइएको छठ गीत ‘भेले रे भिन्सरवा’ सार्वजनिक हुन लागेको छ। यो गीत कार्तिक ४ गते औपचारिक रूपमा रिलिज हुँदैछ। गीतमा गायिका अन्नु चौधरी (Annu Chaudhary) को सुरीलो आवाज सुन्न सकिनेछ। गीतका शब्द सावन ले लेखेका हुन् र संगीत पुष्कर महातो ले भरेका छन्। गीतको […]
वीरगंज – नेपाली चलचित्र ‘कोशेढुङ्गा’ को विशेष प्रदर्शनी मंगलबार वीरगंजको क्यु एफ एक्स सिनेमा हलमा सम्पन्न भयो। चलचित्र पत्रकार संघ नेपाल पर्साको समन्वयमा आयोजना गरिएको प्रदर्शनीमा दर्शकले चलचित्रको विषयवस्तु र सन्देशको प्रशंसा गरेका छन्। निर्देशक सरोज पौडेलको कथा र निर्देशनमा बनेको चलचित्रले युवालाई स्वदेशमै अवसर खोज्न प्रेरित गर्ने सन्देश दिएको छ। वीरगंज उद्योग वाणिज्य संघका […]
काठमाडौं – नेपाली चलचित्र उद्योगमा आफ्नो छुट्टै पहिचान बनाएका निर्देशक विकास सुवेदी र चर्चित नायक पल शाहबीचको दुई दशक लामो मित्रता फेरि एकपटक नयाँ ढंगले दर्शकमाझ आउने तयारीमा छ। यो जोडीले अब “यानी माया” नामक चलचित्रमार्फत दर्शकलाई फरक कथावस्तुमा आधारित, गहिरो भावनात्मक कथा प्रस्तुत गर्न लागिरहेका छन्। निर्देशक सुवेदीका अनुसार, “यो फिल्म केवल प्रेम कथा […]
‘नेपालकी छोरी हुँ म यही हो मेरो घर गुन्यु चोली पटुकी मलाई साह्रै सुहाउँछ…’ पछिल्लो समय गीत लेखनमा समेत सक्रिय रहेका एआइजी दानबहादुर कार्कीको नयाँ गीत सार्वजनिक भएको छ । कार्कीले लेखेको ‘गुन्यु चोली पटुकी’ बोलको बाल गीत सार्वजनिक भएको हो । बसन्त सापकोटाको संगीतमा बाल गायिका अनुजा कँडरियाले स्वर भरेको यो गीतमा बाल कलाकार […]
काठमाडौं – श्री माँ दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषदले २०८२ सालको वार्षिक साधारण सभा, शुभकामना आदानप्रदान, वृहत बनभोज, र सम्मानपत्र वितरण कार्यक्रम गोकर्ण सहिदपार्कमा भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व वनमन्त्री माननीय शंकर भण्डारीको उपस्थिति रहेको थियो भने विशेष अतिथि पूर्व संविधानसभा सदस्य सरिता कुमारी यादव र मधेसी महिला […]
Y नेपाली संगीत उद्योगमा नयाँ संभावना देखाउँदै, जापानमा बसोबास गर्ने राहुल शाही ठकुरी र संजु शाही ठकुरीको डेब्यु म्युजिक भिडियो ‘ढुक ढुकी’ हालै सार्वजनिक भएको छ। नेपाली चलचित्र तथा संगीत क्षेत्रमा रोमान्टिक गायनका लागि चर्चित सुमन केसी र रोजिना बस्नेतको स्वरमा सजिएको यो गीत दर्शकहरू माझ लोकप्रिय बन्दैछ। यो गीत चर्चित संगीत निर्देशक सरोज पोखरेलले […]
काठमाडौं । नेपाली फिल्म उद्योगमा दुई दशकदेखि निरन्तर क्रियाशील नितिन चन्द एक प्रतिभाशाली निर्देशक तथा निर्माता हुन्। चलचित्रदेखि म्युजिक भिडियोसम्म फरक धारका प्रस्तुतिहरू दिने चन्द आफ्नो सिर्जनशीलता, मेहनत र उत्कृष्ट निर्देशन क्षमताका कारण चर्चित छन्। फिल्म उद्योगमा दृढ उपस्थिती चन्दले १०० भन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका छन् भने आधा दर्जनभन्दा बढी फिल्ममा निर्देशन […]
बुटवल, मंसिर । नेपाली कला, संस्कृतिको संरक्षण गर्दै युवा कलाकार उत्पादन गर्ने उदेश्यका साथ जारी रुपन्देही डान्स स्टार चौथो संस्करणको फाईनल राउण्डमा २० प्रतियोगीहरु पुगेका छन । छमछमी कला केन्द्रको आयोजनामा जारी रुपन्देही डान्स स्टार सिजन—४ को सेमीफाईनल राउण्डमा सहभागी ४० जना प्रतियोगीमध्येबाट छनौट भई २० जना फाईनलमा प्रवेश गरेका हुन । फाईनल चरणको […]
काठमाडौं । समिर खरेल र बेनिशा पौडेलको स्वरमा मर्मस्पर्शी गीत ‘मनको तिर्सना’ सार्वजनिक भएको छ । यसअघि चर्चित डान्सिङ गीतमा सहकार्य गरेका प्रियंका कार्की र सरोज ओलीले यसमा पनि जीवन्त अभिनय गरेका छन् । साधारण जीवनयापन गरिरहेका दुई व्यक्तिको जीवनको कथालाई उतारिएको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका छन् । ओली स्वयमले शब्द रचना गरेको गीतमा […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley