Trending

Category: अर्थ

सरकारले अगामी बैशाख १६ र १७ गते लगानी सम्मेलन गर्ने
by YOUTV २ वर्ष अगाडि

काठमाडौं । सरकारले अगामी बैशाख १६ र १७ गते लगानी सम्मेलन गर्ने भएकोछ । अर्थमन्त्रालय लगायतका सरोकारवाला सरकारी निकायका अधिकारीहरु यतिबेला लगानी सम्मेलनका एजेण्डा र सम्भावित सहभागीहरुको सूची तयार गर्न सक्रिय छन् । केही दिनभित्रै ती काम सकेर दाताहरुलाई सहभागिताको लागि अनुरोध गर्ने र सम्मेलनको लागि आवश्यक तयारी गरिने सरकारी अधिकारीहरु बताए ।  लगानी सम्मेलनको […]

आजको विदेशी मुद्राको विनिमयदर, घट्यो युरो र पाउण्डको भाउ 
by YOUTV २ वर्ष अगाडि

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ भने युरोको र पाउण्डको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार सोमबार अमेरिकी डलर […]

पहिलो दिन नै सर्वोत्तम सिमेन्टको आईपीओमा मागभन्दा बढी आवेदन
by YOUTV २ वर्ष अगाडि

काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओमा पहिलो दिन नै मागभन्दा करिब ३ गुणा बढी आवेदन परेको छ। आइतबार नै ८६ लाख कित्ता शेयर खरिदको लागि आवेदन परिसकेको छ। सिडिएससि एण्ड क्लियरीङ लिमिटेडका अनुसार आइतबार साँझसम्ममा १ लाख ५६ हजार २०७ जना आवेदकबाट ३ अर्ब १२ करोड ५६ लाख २४ हजार ९७६ रुपैयाँ बराबरको ८६ लाख ६० हजार […]

आजदेखि सर्वोत्तम सिमेन्टको आईपीओमा आवेदन दिन सकिने
by YOUTV २ वर्ष अगाडि

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले आज (फागुन १३ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ। कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको ६ लाख […]

आइएमई पेको नयाँ सुविधाः ‘स्मार्ट हेल्थ–सुरक्षित भव’ नामक डिजिटल बिमा फिचर
by YOUTV २ वर्ष अगाडि

काठमाडौं । आइएमई पेले आइजीआई प्रुडेन्शियल इन्स्योरेन्स सँगको सहकार्यमा ‘स्मार्ट हेल्थ– सुरक्षित भव’ नामक नया बीमा सुबिधा सार्वजनिक गरेको छ । यो सेवाबाट ग्राहकले व्यक्तिगत दुर्घटना बिमा अन्तर्गत बिमित व्यक्ति र तिनका परिवारलाई आकस्मिक चोटपटक वा मृत्यु सम्मको अवस्थामा उच्चतम आर्थिक सुरक्षा प्रदान गर्ने आइएमई पेले जनाएको छ । ३ सय ६५ मा प्राप्त गर्न […]

माछापुच्छ्रे बैंकले गर्यो भिडियो केवाईसी सेवाको शुभारम्भ
by YOUTV २ वर्ष अगाडि

काठमाडौं । माछापुच्छ्रे बैंकले भिडियो केवाईसी सेवाको शुभारम्भको गरेको छ । उक्त सेवाको सुरुवातसँगै नयाँ ग्राहकहरुले अनलाइन मार्फत खाता खोली भिडियो केवाईसी मार्फत आफ्नो पहिचान गरी खाता सञ्चालन गर्न सक्ने बैंकले जनाएको छ। बैंकका अनुसार यस भिडियो केवाईसी मार्फत खाता खोल्दा ग्राहकहरु बैंकमा केवाईसी फर्म भर्न तथा नयाँ खाता खोल्न बैंकसम्म आउनु पर्ने छैन। यो […]

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर
by YOUTV २ वर्ष अगाडि

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४५ पैसा र बिक्री दर १३३ रुपैयाँ ०५ पैसा कायम भएको छ । यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ९८ पैसा र बिक्री दर १४३ रुपैयाँ ६३ पैसा रहेको […]

पाँचथरको डेरी बजारमा ग्लोबल आईएमई बैंकको नयाँ शाखारहित बैंकिङ सेवा 
by YOUTV २ वर्ष अगाडि

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले पाँचथरको फिदिम नगरपालिका १२, डेरी बजारमा सोमबारदेखि नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। शाखारहित बैंकिङ सेवाको उद्घाटन फिदिम नगरपालिकाका उपमेयर राधाकृष्ण न्यौपाने, १२ नम्बर वडाका वडाध्यक्ष कमलप्रसाद चापागाईँ तथा बैंकका सहायक महाप्रबन्धक दिलिप पोखरेलले संयुक्तरुपमा गरेका हुन्। यससँगै बैंकको शाखारहित बैंकिङ सेवाहरुको संख्या २ सय ७५ पुगेको छ। […]

अब नेपालीले भारतीय सीमकार्ड लिन पाउने
by YOUTV २ वर्ष अगाडि

काठमाडौं, ८ फागुन । भारतमा रहेका नेपालीले त्यहाँको सीमकार्ड लिन पाउने भएका छन् । यसअघिको प्रावधानलाई संशोधन गर्दै भारतीय सरकारले नेपाली नागरिकले पनि सीमकार्ड लिन सक्ने व्यवस्था गरेको हो । यसअघि नेपालीले सीमकार्ड लिन पाउने व्यवस्था थिएन । अब भने नेपाली नागरिकले आफ्नो नागरिकता, राहदानी, मतदाता परिचयपत्र वा दूतावासले जारी दूतावासले जारी गरेको परिचयपत्रको आधारमा […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley