Trending

Category: अर्थ

सिद्धार्थ बैंक र इन्टरनेसनल फाइनान्स कोअपरेसनबीच सम्झौता 
by YOUTV २ वर्ष अगाडि

काठमाडौं । सिद्धार्थ बैंक र इन्टरनेसनल फाइनान्स कोअपरेसन (आइएफसी) बीच जोखिम व्यवस्थापन, लैंगिक, डिजिटल तथा जलवायु वित्त क्षेत्रहरुमा क्षमता अभिवृद्धि गर्नका लागि बिहीबार सम्झौता भएको छ। बैंकले डिजिटल फर्स्ट अभ्यास अपनाइ सुशासन पक्षहरूमा केन्द्रीत हुँदै दिगो विकासलाई सधै प्राथमिकतामा राखेर आफ्ना समग्र रणनीतिहरू वातावरणमैत्री एवं समाज केन्द्रित बनाउँदै आएको जानाएको छ। उक्त सम्झौताले उल्लेखित क्षेत्रहरूमा […]

कोरियाली पर्यटकहरूले नेपालमा क्युआर भुक्तानी गर्न पाउने
by YOUTV २ वर्ष अगाडि

काठमाडौं । कोरियाबाट नेपाल आउने पर्यटकहरूले नेपालमा क्युआर भुक्तानी गर्न सक्ने भएका छन् । नेपालको भुक्तानी सञ्चालक कम्पनी फोन पे र कोरियाको विश्वव्यापी भुक्तानी नेटवर्क प्रदान कम्पनी जिएलएन इन्टरनेशनलबिच क्रस–बोर्डर क्युआर भुक्तानी प्रदान गर्ने सम्झौता भएको हो । सम्झौता अनुसार कोरियाबाट नेपाल आउने पर्यटकहरूले नेपालमा क्युआर भुक्तानी गर्न सक्ने छन् । जसमा कोरियाबाट नेपाल आउने […]

 चीन भ्रमणमा जाँदै परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ
by YOUTV २ वर्ष अगाडि

काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । उनले यही चैत ११ देखि १९ गतेसम्म चीनको भ्रमण गर्ने मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँग चैत १३ गते द्विपक्षीय भेटवार्ता गर्ने छन् ।  साथै, भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले बेइजिङ र […]

सातामा साढे १ प्रतिशतले घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो ?
by YOUTV २ वर्ष अगाडि

काठमाडौं । यस साता नेप्से परिसूचक साढे १ प्रतिशत घटेर बन्द भएको छ। गत साता २०८०.८७ विन्दुमा बन्द भएको नेप्से, यस साता १.५५ प्रतिशत अर्थात ३२.३० अंक घटेर २०४८.५७ विन्दुमा झरेको छ। यस साता ५ कारोबार दिनमध्ये एक कारोबार दिन नेप्से सामान्य अंक बढेको थियो भने बाँकी चार कारोबार दिन नेप्से घटेर बन्द भएको थियो। यस […]

१३ सय रुपैयाँले घट्यो सुनको मूल्य
by YOUTV Nepal २ वर्ष अगाडि

काठमाडौं, ९ चैत । सुनको मूल्य १३ सय रुपैयाँले घटेको छ ।   बिहीबारको तुलनामा शुक्रबार तोलामा १३ सय रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख २६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार तोलामै २६ सयले बढेर प्रतितोला […]

 साल्ट ट्रेडिङ्ग र ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज
by YOUTV २ वर्ष अगाडि

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यी दुई कम्पनीहरुले भोली अर्थात चैत ९ गते बुकक्लोज गर्दैछन्। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। साल्ट ट्रेडिङ्ग (STC) ले चैत […]

यस्तो छ, आजको विदेशी मुद्रा विनिमय दर 
by YOUTV २ वर्ष अगाडि

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार सोमबार अमेरिकी डलर शनिबारको तुलनामा स्थिर छ । आज डलर एकको खरिद दर १३२ रुपैयाँ ३१ पैसा र बिक्री दर १३२ रुपैयाँ ९१ पैसा कायम छ । आज युरो एकको खरिद दर १४४ रुपैयाँ ०ठ पैसा र बिक्री दर […]

ग्लोबल टेक्नोलोजी लिडर शाओमीको इन्ट्री लेभलरेड्मी ए थ्रि स्मार्टफोन नेपालमा
by YOUTV २ वर्ष अगाडि

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेड्मी ए थ्रि लन्च गरेको छ। रेड्मी ए थ्रिलन्चसँगै शाओमीले आफ्नो इन्ट्री लेभललाइनअपलाई झनै विस्तार गरेको छ । रेड्मी ए थ्रि स्मार्टफोन६.७१ इन्चएचडी प्लस डिस्प्ले रडुअल रियर क्यामेरा सेटअप सहित कोर्निंग ®गोरिल्ला®ग्लास ३को सुरक्षा सहितसंचालित छ । १० वाट फास्ट चार्जिङ र ५००० एमएच ब्याट्रीको साथ रेड्मी ए थ्रिलाई […]

 महिला स्वास्थ्यलाई लक्षित गर्दै सिद्धार्थ बैंकले सञ्चालनमा ल्यायो ‘पिंक डेबिट कार्ड’
by YOUTV २ वर्ष अगाडि

काठमाडौं । सिद्धार्थ बैंकले पिंक डेबिट कार्ड सञ्चालनमा ल्याएको छ। बैंकले अन्तर्राष्ट्रिय महिला दिवस २०२४ को अवसरमा परेर सिद्धार्थ नारी बचत खाताका ग्राहकहरुलाई लक्षित गरी सो कार्ड संचालनमा ल्याएको हो। बैंकले सो कार्ड मार्फत गरिएको खरिदमा कारोबार रकमको ०.१० प्रतिशत महिला स्वास्थ्यजन्य कार्यक्रमको लागि योगदान गर्ने जनाएको छ। यस कार्डको बारे विस्तृत जानकारीका लागि बैंकको […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley