Trending

Category: अर्थ

आठ महिनामा निक्षेपको तुलनामा ८२.२८ प्रतिशतमात्रै कर्जा लगानी
by YOUTV २ वर्ष अगाडि

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले ६१ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ५० खर्ब ९१ अर्ब रुपैयाँमात्रै कर्जा लगानी गरेका छन् । चालु आर्थिक वर्षको आठ महिनामा निक्षेपको तुलनामा ८२.२८ प्रतिशतमात्रै कर्जा लगानी भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । आर्थिक गतिविधिमा मन्दी छाउँदा कर्जा लगानी सुस्त बनेको हो । पछिल्लो समय ब्याजदर […]

 घरायसी उपकरण ब्राण्ड बेको को न्यू इयर इज हेयर योजना सार्वजनिक
by YOUTV २ वर्ष अगाडि

काठमाडौं । युरोपकै शीर्ष ३ नं. मा रहेको घरायसीउपकरण ब्राण्ड बेकोले नयाँवर्ष लक्षित गरी न्यू इयर इज हेयर नामक योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत बेको ब्राण्डका घरायसीउपहरणहरुको खरिदमारु ४१,४०० सम्मको आकर्षक क्यास ब्याक र विभिन्न उपहारहरु रहेको छ । वासिङ मेसिनको खरिदमा एरियल मेटिक डिटरजेन्ट–६ के.जी. त्यसैगरि डिसवासरको खरिदमा भाँडा धुने ट्याबलेट, कुकिङ […]

आइपिएलः आज पञ्जाव र सनराइजर्सबीच खेल हुँदै
by YOUTV २ वर्ष अगाडि

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज पञ्जाव किंग्स र सनराइजर्स हैदरावादबीच खेल हुदै छ । मुल्लान्पुरमा हुने यो खेल नेपाली समय अनुसार राती ७ः४५ बजेदेखि शुरु हुदै छ । जारी आइपिएलमा पञ्जाव र सनराइजर्सले ४(४ खेलमा २–२ जित र २–२ खेलमा हार बेहोरेका छन् । सनराइजर्स हैदरावाद अस्ट्रेलियाका कप्तान पाट कमिन्सको नेतृत्वमा आइपिएल […]

तेस्रो लगानी सम्मेलनः १२ वर्षमा साढे १२ खर्ब विदेशी लगानी स्विकृत
by YOUTV २ वर्ष अगाडि

काठमाडौं । आगामी वैशाख १६ र १७ गते नेपालमा तेस्रो लगानी सम्मेलनको आयोजना गरिँदैछ। लगानी बोर्डले भने पछिल्लो १२ वर्षमा नेपालमा १२ खर्ब ५० अर्ब रुपैयाँ बराबरका विदेशी लगानी स्वीकृत गरिएको जनाएको छ । त्यसमध्ये ९ खर्ब लागतका परियोजनाका लागि १ खर्ब ३७ अर्ब रुपैयाँ विदेशी लगानी नेपालमा आइसकेको लगानी बोर्डको आँकडा रहेको छ । […]

आजको विदेशी मुद्राको विनिमय दर, बढ्यो पाउण्डको भाउ 
by YOUTV २ वर्ष अगाडि

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर शनिबारको तुलनामा स्थिर छ ।  आज डलर एकको खरिद दर १३२ रुपैयाँ ९८ पैसा र बिक्री दर ३३ रुपैयाँ ५८ पैसा कायम छ । शुक्रबार डलरको खरिद दर १३३ रुपैयाँ २१ पैसा र बिक्री दर ३३ रुपैयाँ […]

एचआईडीसीएलको संस्थापक सेयर  बिक्रीमा, न्यूनतम मूल्य कति ?
by YOUTV २ वर्ष अगाडि

काठमाडौं । आजदेखि हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) ले १ करोड ७८ लाख ४० हजार १४० कित्ता संस्थापक सेयर  बिक्रीमा राखेको छ । कम्पनीको हकप्रदमा नबिकेको उक्त सेयरमा सर्वसाधारण तथा संघसंस्थाहरूले आजदेखि वैशाख ९ गतेसम्म शिलबन्दी बोलपत्र आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १ सय रुपैयाँ नघट्ने गरी आवेदनका साथ रकम जम्मा गरेको निस्सा संलग्न […]

सी.जी. को “नयाँ सोचौं, नयाँ रोजौें” भन्ने नयाँ वर्षको उपहार योजना सार्वजनिक
by YOUTV २ वर्ष अगाडि

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो र नम्बर १ इलेक्ट्रोनिक्स् ब्राण्ड सी.जी. ले नयाँ वर्ष २०८१ को उपलक्ष्यमा ग्राहकहरुलाई केही नयाँ गरौं, नयाँ सोचौं, र नयाँ नै रोजौं भन्ने मूल सन्देशका साथ सी.जी. को “नयाँ सोचौं, नयाँ रोजौें” भन्ने नयाँ वर्षको उपहार योजना सार्वजनिक गरेको छ । उक्त उपहार योजना अन्तर्गत सी.जी.तथा सी.जी. मेरिडिया को उत्कृष्ट […]

हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा
by YOUTV २ वर्ष अगाडि

काठमाडौं । हिमालयन बैंक लिमिटेडले १३ लाख २७ हजार ८ सय ६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।बैंकले मंगलबार सूचना प्रकाशन गरेर ८ जना संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखिएको जनाएको छ । सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीका लागिमात्रै खरिद आवेदन दिन सक्नेछन् । सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन […]

 यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर 
by YOUTV २ वर्ष अगाडि

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ६६ पैसा र बिक्री दर १४४ रुपैयाँ ३१ पैसामा कारोबार हुनेछ । यस्तै, […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley