विवेक खातीवडा नेपालका एक चर्चित कार्यक्रम प्रस्तोता तथा समाजसेवी हुन्। सञ्चार क्षेत्रमा करिब दुई दशकको अनुभव बोकेका खातीवडाले आधा दर्जनभन्दा बढी मिडियामा आफ्नो प्रस्तुतीकरण कौशल देखाइसकेका छन्। उनी हाल केन्द्रीय बिन्दु मिडियासँग सहकार्य गर्दै अनौपचारिक कार्यक्रम सञ्चालन गरिरहेका छन्, जुन दिनप्रतिदिन लोकप्रिय बन्दै गएको छ। मिडियामा लामो समयदेखि सक्रिय खातीवडा केवल एक प्रस्तोता मात्र होइनन्, […]
सुनसरी । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक व्यवस्थामा आएको परिवर्तनपछि देश धेरै हिसाबले अगाडि लम्कँदै गरेको बताउनुभएको छ। नेपाल जेसिजको ५१औं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आज इटहरीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तनभन्दा अगाडि र पछाडिका पूर्वाधार र आर्थिक विकास तथा रोजगारीका अवसरलगायत क्षेत्रमा व्यापक भिन्नता आएको बताए। ‘हामीलाई चाहिएको मानव जातिको सुख हो। हाम्रा […]
काठमाडौँ । नेप्सेमा आज ७८ अङ्कको वृद्धि भएको छ । विहिबार नेप्सेमा ७८.१७ अङ्कले बढेर २६८८.३८ विन्दुमा रोकिएको छ । आज ३१८ कम्पनिको कारोबार हुदा एक करोड ९४ लाख ३३ हजार १५४ कित्ता शेयर ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार ६१२ को खरिद बिक्री भएको छ । नेप्सेका अनुसार आज वीन नेपाल लघुवित्त, ग्रीन […]
काठमाडौँ । नेपाल राष्ट्र बैंकले निर्माण व्यवसाय मैत्री मौद्रिक निती ल्याएको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले शिथिल बनेको निर्माण व्यवसायलाई चलायमान बनाउने गरी मौद्रिक नीति ल्याएको बताएका हुन् । सार्बजनिक मौद्रिक नीतिमा निर्माण व्यवसायलाई चलायमान बनाउने गरी प्रवाह भएको ऋणको सावा ब्याज तिर्ने अवधि २०८१ मंसिर मसान्तसम्म थप गरिएको छ […]
काठमाण्डाै पुस ५ फिफा विश्व कप फुटबलको उपाधि जितेको खुसियाली मनाउन अर्जेन्टिना सरकारले आज सार्वजनिक बिदा दिएको छ । कतारको लुसेन मैदानमा आइतवार राति भएको फाइनलमा फ्रान्सलाई हराउँदै उपाधि जितेको अर्जेन्टिनी राष्ट्रिय फुटबल टोली आज स्वदेश पुग्दैछ । राजधानी ब्युनर्स आयर्समा भव्य स्वागत कार्यक्रम राखिएको छ । यो कार्यक्रममा समर्थकलाई उपस्थित हुन तथा खुसियाली मनाउन अर्जेन्टिनी सरकारले सार्वजनिक […]
रुपन्देही-३ लाई यतिबेला देश विदेशमा रहेका नेपालीले विशेष महत्वका साथ हेरिरहेका छन् । स्थानीयतासँगै देश विदेशसम्म राम्रो पहुँच भएका भैरहवाका स्थानीय बासिन्दा समेत रहेका एमाले, राप्रपा र जसपाबाट साझा उम्मेदवार बनेका दीपक बोहोरा र मणिग्राम घर भएका कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोसपाको गठबन्धनका उम्मेदवार बालकृष्ण खाणबीच प्रतिस्पर्धा हुने भएकाले याे क्षेत्र अन्यभन्दा बढी नै चर्चामा छ । यसै सन्दर्भमा तीन […]
तेस्रो टीबीसी जब फेयर हुँदै काठमाडौँ । काठमाडौँको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले ‘टीबीसी जब फेयर ३.०) को आयोजना गर्ने भएको छ । कलेजले थापाथलीस्थित आफ्नै भवनमा आउँदो सेप्टेम्बर२ मा तेस्रो जब फेयरको आयोजना गर्न लागेको हो ।कलेजको स्नातक तहमा अन्तिम वर्षमा अध्ययनरत बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ तथा एसीसीएका विद्यार्थी साथै स्नातोकोत्तर तहको एमएस्सी आईटी, […]
गम्भीरबहादुर राना आसन्न स्थानीय निर्वाचनका लागि ललितपुर गोदावरी नगरपालिकामा नेकपा एमालेका उम्मेदवार हुन् । २०५४ सालदेखि जिल्लाको स्थानीय निकायमा रहेर निरन्तर काम गरिरहेका रानासँग नगरको स्थानीय निर्वाचनको सन्दर्भमा चुनावी एजेण्डा र विकास निर्माणको सन्दर्भमा न्युज कारखानाले उनीसँग गरेकाे राकानीको सम्पादित अंश : गोदावरी नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएर प्रचार प्रसारमा लाग्नु भएको छ । तपाईंलाई गोदावरीवासीले भोट […]
खगेन्द्र बिक: नेकपा एमाले गोदावरी नगरपालिक वार्ड नम्बर ११ को पार्टि कार्यालयको उद्घघाटन गरिएको छ। आज बुधबार बिहान एक कार्यक्रम बिच ओलानि मा बाक्लो कार्यकर्ता को उपस्थिति मा एमाले सुदुर पस्चिम प्रदेश कमिटि सदस्य भानसिङ बिक र दसौ महाधिवेशन प्रतिनिधि चन्द्र बहादुर दमाइ ले संयुक्त रुपमा रिबन काटेर उद्घघाटन गर्नु भयको छ। अब उप्रान्त एमाले […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley