मुम्बई, ३१ जेठ । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनको बुधबार ३ वर्ष पुगेको छ । उनको १४ जुन, २०२० मा निधन भएको थियो । उनको निधनको ठूलो झड्का पूर्व प्रेमिका अंकिता लोखण्डेलाई भएको थियो । सुशान्त र अंकिताको प्रेमकथा आज पनि जोकोहीले सम्झन्छन् । सुशान्त र अंकिताको पहिलो भेट सन् २००९ मा टेलिफिल्म ‘पवित्र रिश्ता’को […]
काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) ले रुसी सेनामा नेपाली युवा भर्तीबारे कुनै जानकारी नभएको जनाएको छ। संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले यसविषयमा आफूहरूलाई कुनै जानकारी नभएको बताए। सामाजिक सञ्जालमा अहिले केही भिडियोहरू भाइरल भइरहेका छन्। जहाँ, नेपाली युवाले सैन्य तालिम लिइरहेको देख्न सकिन्छ। नेपाली भाषा बोलेर केही युवाले आफूहरूले रुसी सेनाको तालिम लिइरहेको बताएका […]
मुम्बई, ३१ जेठ । गीतकार तथा लेखक जावेद अख्तर बलिउडमा चिनाइरहनु पर्ने नाम होइन । हालैमात्र उनले कैयौं फिल्मको गीत १० मिनेट भित्र लेखेको बताएका छन् । उनले फिल्म ‘साथ–साथ’ को गीत ‘तुमको देखा तो ये ख्याल आया’ ९ मिनेटमा लेखेर तयार पारेको खुलाएका छन् । जावेदका अनुसार उनले ८ देखि ९ पेग मदिरा पिएपछि उनले […]
गुजरात, ३१ जेठ । चक्रवात विपरजोय आँधीका कारण गुजरातमा ६ जनाको मृत्यु भएको छ । हिजो देखी सुरु भएको बिपरजोय तुफानका कारण ३७ हजार भन्दा बढीलाई सुरक्षित स्थानमा सारिएको छ । तुफानको खतरा दिनानुदिन बढ्दै गएकोले गुजरात राज्य सरकारले जनतालाई सुरक्षित राख्न हरसम्भव प्रयास गरिरहेको जनाएको छ । जसअनुसार मंगलबारसम्म ८ जिल्लाका ३७ हजारभन्दा बढी मानिसलाई […]
न्युर्योक । चण्डीगढ पछि राहुल गान्धीले अमेरिकामा पनि ट्रकमा यात्रा गरेका छन् । राहुलले वासिङ्टनदेखि न्युयोर्कसम्म १९० किलोमिटर ट्रकमा यात्रा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन । उनले आफनो यो यात्राको भिडियो टविटरलगायत सामाजिक सञ्जालमा शेयरसमेत गरेका छन् । यस क्रममा राहुलले भारतीय मूलका ट्रक चालक ताजिन्द्र सिंहलाई उनको आम्दानीबारे सोधेका थिए, जुन आम्दानी सुनेर गान्धी […]
मुम्बई, ३१ जेठ । निर्देशक ओम राउतको आगामी फिल्म आदिपुरुषलाई लिएर निकै चर्चा चलेको छ । अब फिल्म रिलिज हुन २ दिन मात्रै बाँकी रहेको र जुन १६ मा देशव्यापी रिलिज हुँदैछ । रिलिज हुनुअघि नै फिल्मको चर्चा निकै भैरहेको छ । प्रभास, कृति सेनन, सन्नी सिंह र सैफ अली खान स्टारर फिल्म आदिपुरुष ठूलो […]
किभ, ३१ जेठ । रुसी क्षेप्यास्त्र प्रहारबाट ११ जना युक्रेनीको मृत्यु भएको छ । मंगलवार राती मध्य युक्रेनी सहर क्रिभि रिहमा भएको क्षेप्यास्त्र प्रहारवाट ११ जनाको मृत्यु भएको हो भने २८ जना घाइते भएका छन् । क्षेत्रीय अधिकारीहरूले उद्धार टोलीहरूले भग्नावशेषमुनि फसेका मानिसहरूलाई बाहिर निकाल्न काम गरिरहेको बताएका छन्। क्रुज मिसाइल आक्रमणले पाँच तले आवासीय […]
अबुजा, ३२ जेठ । उत्तरी नाइजेरियामा डुङ्गा पल्टिँदा एक सय जनाको मृत्यु भएको छ । उत्तरी नाइजेरियामा विवाह समारोहबाट फर्केका मानिस बोकेको डुङ्गा पल्टिँदा करिब १०० जनाको मृत्यु भएको छ भने धेरै जना बेपत्ता भएका छन् । छिमेकी नाइजर राज्यको क्वारा राज्यको नाइजर नदीमा सोमबार बिहान डुङ्गा पल्टिएको प्रहरी प्रवक्ता ओकासान्मीले बताए । स्थानीय बासिन्दा उस्मान […]
काबुल, ३१ जेठ । अफगानिस्तानका सात प्रान्तमा वर्षा र बाढीका कारण जनधनको क्षति भएको छ । सो बाढीमा परेर अहिलेसम्म छ जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन । तालिबान नेतृत्वको प्राकृतिक प्रकोप व्यवस्थापन मन्त्रालयका प्रवक्ता शफिउल्लाह रहिमीले अफगानिस्तानका विभिन्न प्रान्तमा आएको बाढीका कारण ६ जनाको मृत्यु भएको तथा दर्जनाै घाइते भएको बताए । […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley