Category: अन्तराष्ट्रिय खबर

भारतीय बिदेश राज्यमन्त्रीको निवासमा पेट्रोल बम प्रहार, सबै सकुशल
by YOUTV ३ वर्ष अगाडि

नयाँदिल्ली, १ असार । विगत केही सातादेखि मणिपुर हिंसाको आगोमा जलिरहेको छ ।  आमजनतासँगै प्रशासनिक अधिकारी र राजनीतिज्ञलाई पनि बदमासहरुलेले निशाना बनाउँदै लगेको छ ।  यसै सन्दर्भमा बिहीबार राति केन्द्रीय विदेश राज्यमन्त्री आरके रञ्जन सिंहको इम्फालको कोङ्बामा रहेको घरमा भीडले आगजनी गरेको छ । मणिपुर सरकारले यस विषयमा जानकारी दिएको छ । यो घटना बाहिर […]

भारतमा फेसबुक बन्द गराउने कर्नाटक उच्च अदालतको चेतावनी
by YOUTV ३ वर्ष अगाडि

बैंग्लौर, १ असार । कर्नाटक उच्च अदालतले फेसबुकलाई भारतमा बन्द गर्न चेतावनी दिएको छ । साउदी अरेबियामा थुनामा रहेका भारतीय नागरिकको मुद्दाको अनुसन्धानमा राज्य प्रहरीसँग फेसबुकले गरेको असहयोगको बिषयलाई लिएर सोअदालत फेसबुक बन्द गर्ने चेतावनी दिइको छ ।  न्यायाधीश कृष्ण एसले दक्षिण कन्नड जिल्लाको मङ्गलुरु नजिकै बिकर्णकट्टे निवासी कविताले दायर गरेको याचिकाको सुनुवाइ गर्दै दीक्षितले […]

अवतार–३ अब २०२५ डिसेम्बर १९ मा रिलिज हुने
by YOUTV ३ वर्ष अगाडि

लसएन्जल्स, ३२ जेठ । हलिउड निर्देशक जेम्स क्यामरुनको फिल्म ‘अवतार’का सिरिज दर्शकका लागि प्रतिक्षाको विषय हुन् । यो फ्रेन्चाइजीमा कुल पाँच फिल्म छन्, जसमा दुई रिलिज भइसकेका छन् भने बाँकी तीन फ्रेन्चाइजीले रिलिजको मिति सार्वजनिक गरिसकेका छन् । ‘अवतार २’ गत वर्षको डिसेम्बरमा रिलिज भएको थियो । यो सिरिज ओटीटी प्लेटफर्मममा पनि आइसकेको छ । तर […]

‘यारा ओ यारा’ गीतमा सनीले हाँस्छन भने निकालेका थिए प्राविधिक र कलाकार
by YOUTV ३ वर्ष अगाडि

मुम्बई, ३२ जेठ । अभिनेता सनी देओल फिल्म ‘गदर २’ लिएर दर्शकमाझ आउने तयारीमा छन् । पर्दामा दमदार एक्सन दिने यी अभिनेता वास्तविक जीवनमा निकै लजालु स्वभावका छन् । सन् ९० को दशकका यी लोकप्रिय अभिनेताको फिल्मले बक्सअफिसमा धमाल मात्र मच्चाएन, उनको फिल्मका गीतहरु उत्तिकै सदाबहार बने । यद्यपि सनी स्क्रिनमा नृत्य गर्न निकै डराउँथे […]

अमेरिकी राष्ट्रपतिको पार्टीमा टपलेस हुने सुन्दरी वकिलमाथी प्रतिबन्ध
by YOUTV ३ वर्ष अगाडि

बासिंगटन डिसी, ३२ जेठ । ह्वाइट हाउसले एक ट्रान्सजेन्डर अधिवक्तालाई प्रतिबन्ध लगाएको छ। अश्लिलता फैलाएको आरोपमा ट्रान्सजेन्डर वकिल रोज मोन्टोयालाई प्रतिबन्ध लगाएको हो ।  शनिबार साउथ लनमा भएको प्राइड इभेन्टमा मोन्टोया टपलेस भएकाले उनी माथी प्रतिबन्धको कारबाही गरिएको हो । अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रेस सेक्रेटरी करिन जीन पियरले भने, ‘ट्रान्स एड्भोकेट रोज मोन्टोयालगायत कार्यक्रमका सहभागीहरूले […]

४० वर्षपछि एकै देशका तीन खेलाडी शीर्ष तीन वरियतामा
by YOUTV ३ वर्ष अगाडि

काठमाडाैं, ३२ जेठ । आइसिसीको टेस्ट वरियतामा एकै देशका तीन खेलाडी शिर्ष तीनमा पर्न सफल भएका छन् । क्रिकेट इतिहासको ४०वर्षपछि अष्ट्रेलियाका तीनजना खेलाडी शीर्ष तीनको बरियतामा पर्न सफल भएका हुन ।  आइसिसी विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा भारतलाई २ सय ९ रनले हराए लगत्तै अष्ट्रेलियाका तीन ब्याटर शीर्ष तीनको वरियतामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले […]

रुसी प्रहारवाट ६ युक्रेनीको मृत्यु, दर्जनौ घाइते
by YOUTV ३ वर्ष अगाडि

किभ, ३२ जेठ । युक्रेनको ओडेसा सहरमा रुसी मिसाइल आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ । रुसको सेनाले युक्रेनको दक्षिणी सहर ओडेसामा रातारात मिसाइल प्रहार गर्दा उनीहरुको मृत्यु भएको हो  ।  उक्त हमलामा ६ जनाको मृत्यु हुनुका साथै एक दर्जनभन्दा बढी घाइते भएको स्थानीय प्रशासनले जानकारी दिएको छ ।  आक्रमणबाट धेरै घर, पसल र […]

ग्रिसमा डुंगा पल्टिदा ८३ जनाको मृत्यु, सयौं बेपत्ता
by YOUTV ३ वर्ष अगाडि

रोम, ३२ जेठ । ग्रीसको तटीय क्षेत्रमा सयौं आप्रवासी बोकेको डुङ्गा पल्टिँदा कम्तीमा ८३ जनाको मृत्यु भएको छ ।  सोही समयमा दुर्घटना पछि ग्रीस कोस्ट गार्डले उद्धार अभियान चलाएका कारण १०४ जना आप्रवासीलाई सुरक्षित रूपमा बचाउन सफल भएको छ ।  मिडिया रिपोर्टका अनुसार घटना बुधबार बिहान भएको हो। उद्धार गरिएकालाई कालामाता सहर लगिएको छ । […]

ग्रीसको तटीय क्षेत्रमा डुंगा पल्टियो, ८३ जनाको मृत्यु, सयौं बेपत्ता
by YOUTV ३ वर्ष अगाडि

काठमाडौं, ३२ जेठ । ग्रीसको तटीय क्षेत्रमा सयौं आप्रवासी बोकेको डुङ्गा पल्टिँदा कम्तीमा ८३ जनाको मृत्यु भएको छ । सोही समयमा दुर्घटना पछि ग्रीस कोस्ट गार्डले उद्धार अभियान चलाएका कारण १०४ जना आप्रवासीलाई सुरक्षित रूपमा बचाउन सफल भएको छ । मिडिया रिपोर्टका अनुसार घटना बुधबार बिहान भएको हो। उद्धार गरिएकालाई कालामाता सहर लगिएको छ । […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley