Category: अन्तराष्ट्रिय खबर

अमेरिका–चीन वार्ताः तनावपूर्ण सम्बन्धलाई स्थिर बनाउने प्रतिबद्धता
by YOUTV ३ वर्ष अगाडि

बेइजिङ, ४ असार । अमेरिका र चीनले आफ्नो तनावपूर्ण सम्बन्धलाई स्थिर बनाउने वाचा गरेका छन्। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आफनो दुई दिने बेइजिङ भ्रमण पछि सो जानकारी दिएका हुन् ।  ब्लिन्केनले प्रतिद्वन्द्वी महाशक्तिहरू बीच उच्चस्तरीय सञ्चार पुनः सुरु गर्दै सोमबार वार्ताका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भेटेका थिए ।    सीले भने कि उनीहरूले प्रगति गरेका […]

टाइटनिक जहाज हेर्न गएको पनडुब्बी एटालान्टिक महासागरमा बेपता
by YOUTV ३ वर्ष अगाडि

काठमाडौं, ४ असार । टाइटानिक जहाज हेर्नका लागि गएको पनडुब्बी अचानक बेपत्ता भएकाे  । साे जहाज बेपत्ता भए पछि उद्धार टोलीले एट्लान्टिक महासागरमा खोजी कार्य जारी राखेकाे छ ।  पर्यटकलाई टाइटानिकको भग्नावशेषमा लैजान प्रयोग गरिदै अाएकाे पनडुब्बी एट्लान्टिक महासागरमा हराएको तथा  बेपत्ता भएकाकाे खोजी र उद्धार अभियान सुरु गरेको बोस्टन कोस्टगार्डले बीबीसीलाई बताए।  बेपत्ता पनडुब्बीमा कति […]

आदिपुरुष विवाद : खराब समीक्षा हटाउन पैसाको अफर !
by YOUTV ३ वर्ष अगाडि

मुम्बई, ३ असार। ओम राउतको फिल्म ‘आदिपुरुष’ सामाजिक सञ्जालमा मीम सामाग्री बनिसकेको छ । फिल्म रिलिज हुनासाथ इन्टरनेटमा यसको चर्को आलोचना भइरहेको छ । फिल्मको संवाददेखि लिएर ‘सीता भारतकी छोरी हुन्’ भन्ने सम्मका कैयौं विवादमा फिल्म फसिसकेको छ । अहिले भने नयाँ विवाद सुरु भएको छ । फिल्मका सदस्यले केही सामाजिक सञ्जाल प्रयोगकर्तालाई नकारात्मक समीक्षा […]

बिग बोसमा किन मोबाइल अफ गर्छन् सलमान?
by YOUTV ३ वर्ष अगाडि

मुम्बई, ३ असार करिब १० वर्षसम्म टेलिभिजनमा बिग बोस होस्ट गरेपछि अभिनेता सलमान खान अब ओटीटीमा डेब्यू गर्दैछन् । १६ जुनमा बिग बोस ओटीटी प्रोमोसनल इभेन्ट भएको थियो । यो मौकामा सलमानले शोसँग जोडिएका केही स्मरण साझा गरेका थिए । सलमानका अनुसार यो १० वर्षसम्म उनलाई कैयौं फोन आयो । ठूला ठूला राजनीतिकर्मीदेखि लिएर कलाकारसम्मले […]

आदिपुरुषको एडभान्स बुकिङ टिकट धमाधम रद्द
by YOUTV ३ वर्ष अगाडि

मुम्बई, ३  असार । फिल्म ‘आदिपुरुष’का निर्माताहरु भलै पहिलो दिन फिल्मले विश्वभर १ सय ४० करोड रुपैंयाँ कलेक्सन भएको दाबी गरिरहेका छन् । तर फिल्मलाई लिएर विरोध गर्नेको संख्या पनि कम छैन । फिल्ममा जसरी रामकथा देखाइयो र भगवान राम–हनुमान र लंकेश रावणको भूमिका बताइयो, त्यो कुरामा दर्शकको गुनासो बढिरहेको छ । फिल्मको समीक्षा र […]

कफी विद करणमा आउँदै शाहरुख र आर्यन
by YOUTV ३ वर्ष अगाडि

मुम्बई, ३ असार । बलिउड निर्माता तथा निर्देशक करण जोहर नयाँ फिल्म ‘रकी और रानीकी प्रेम कहानी’बाट चर्चामा छन् । उनी चाँडै नै आफ्नो लोकप्रिय टेलिभिजन शो ‘कफी विद करण’को आठौं सिजन पनि दर्शकका लागि ल्याउँदैछन् । आफ्नो शोमा प्राय सेलिब्रेटीलाई पाहुनाका रुपमा बोलाउने करणले यसपटक भने अभिनेता शाहरुख खान र उनका छोरा आर्यन खानलाई […]

अबैध आप्रवासीमाथी बेलायतकाे कडाइ, छापा स्थान मै पुगे प्रधानमन्त्री सुनक
by YOUTV ३ वर्ष अगाडि

लन्डन, ३ असार । बेलायतको गृह विभागका अधिकारीहरूले अवैध आप्रवासीहरूमाथि छापा मारेका छन्।  सो क्रममा देशव्यापी खोज अभियानमार्फत २० देशका १ सय ५ विदेशी नागरिक पक्राउ परेका छन् ।  बेलायती गृह बिभागले मारिरहेको छापाको अवोलकन तथा अनुगमन गर्नका लागि केही स्थानमा प्रधानमन्त्री ऋषि सुनक आफै पनि सहभागी थिए । प्रधानमन्त्री सुनक बुलेटप्रुफ भेस्ट लगाएर ब्रेन्ट […]

डेढ मिनेटको प्रोमोलाई रेखाले लिइन् १० करोड पारिश्रमिक
by YOUTV ३ वर्ष अगाडि

मुम्बई,  ३ असार । भारतीय टेलिभिजन शो ‘गुम है किसी के प्यार मे’ मा विराट र सईको ट्रयाक सकिन लागेको छ । अब यो शो २० वर्षको लीपसँग अघि बढ्नेछ । यो शोमा अब बलिउड सुन्दरी अभिनेत्री रेखा पनि जोडिँदै छिन् । शोका लागि रेखा नयाँ प्रोमोको सुटिङ गर्दैछिन् । यो प्रोमो सुट गर्नका लागि […]

अमेरिकाले रुसलाई खर्बौ रुपैयाँ तिरिरहेकाे खुलासा
by YOUTV ३ वर्ष अगाडि

वाशिंगटन डिसी, ३ असार । रुस–युक्रेन युद्ध एक वर्षभन्दा बढी समयदेखि चलिरहेको छ तर दुवै देश हार मान्न तयार छैनन् । यस्तो अवस्थामा अमेरिकालगायत धेरै देश युक्रेनको साथमा छन् । रुसप्रति आक्रोश व्यक्त गर्न अमेरिकाले जीवाश्मा इन्धन खरिद बन्द गरेको थियो ।  तर, यसैबीच, अमेरिकाले रुसको आणविक एजेन्सीबाट हरेक वर्ष करिब १ अर्ब डलर ( […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley