Category: अन्तराष्ट्रिय खबर

जब डाक्टरले काटिएको हात जीवित राख्न खुट्टामा जोडिदिए..
by YOUTV ३ वर्ष अगाडि

बेइजिङ, १० असार । डाक्टरलाई संसारमा भगवानको दर्जा दिइएको छ किनभने अन्तिम क्षणमा बिरामीको ज्यान बचाउने उनीहरू नै हुन् ।  तर आजका डाक्टरहरूले त्यसभन्दा एक कदम अगाडि बढेर केही चमत्कार पनि देखाउन थालेका छन् । चीनमा पनि यस्तै भएको छ, जहाँ चिकित्सकको टोलीले विरामीको काटिएको हात खुट्टामा जोडेर एक महिनासम्म जीवित राखेको छ । हालै […]

छाेरीलालाई समय दिन रामचरण लिए सुटिङबाट ब्रेक
by YOUTV ३ वर्ष अगाडि

मुम्बई, १० असार । तेलुगु सुपरस्टार राम चरण अहिले आफ्नो अभिभावकीय कर्तव्यलाई गम्भीर रुपमा लिइरहेका छन् । उनी आगामी डेढ महिनाको समय भर्खरै जन्मिएकी छोरीसँगै श्रीमति उपासना कामिनेनीलाई दिनेछन् । रामचरणले निर्माताहरुलाई आगामी केही सातासम्म सुटिङमा आउन नसक्ने जानकारी दिइसकेका छन् । उनी अहिले फिल्म ‘गेम चेन्जर’मा व्यस्त छन् । तर छोरी जन्मिएपछि फिल्मका निर्मातालाई आफूले केही […]

थियटरमा सुपरहिट ‘द केरल स्टोरी’ ओटिटी प्लेटफर्म भने विक्री भएन
by YOUTV ३ वर्ष अगाडि

मुम्बई, १० असार । सुदीप्तो सेन निर्देशित अदा शर्मा स्टारर फिल्म ‘द केरल स्टोरी’ यो वर्षको ब्लकबस्टर फिल्ममध्ये एक हो । थिएटरको बक्स अफिसमा उत्कृष्ट व्यापार गरेपछि यो फिल्म छिट्टै ओटिटीमा आउनेमा सबै आशावादी थिए । तर बिडम्बना हालसम्म फिल्मले कुनै पनि ओटिटी प्लेटफर्म पाउन सकेको छैन । निर्देशक गुप्तोका अनुसार हालसम्म कुनै पनि ओटिटी प्लेटफर्मले […]

फ्रान्समा १० बर्षसम्म श्रीमतीको बलात्कार गराएर भिडियो खिच्ने पक्राउ
by YOUTV ३ वर्ष अगाडि

पेरिस, १० असार । फ्रान्समा एक ब्यक्ति आफ्नी श्रीमतीलाई अन्य पुरुषसँग १० वर्षसम्म बलात्कार गराएर फिल्म बनाएको आरोपमा पक्राउ गरेका छन् ।  उनी आफनी श्रीमतीलाई अरु पुरुषलाई बलात्कार गर्न लगाउँथे र त्यसको पुरै भिडियो खिचेर राख्दथे, जसलाई अहिले प्रहरीले पक्राउ गरी अदालतमा मुद्दा चलाईएको छ । आरोपित व्यक्तिको नाम डोमिनिक पी हो । उनको ५० […]

बेलारुसका राष्ट्रपतिको मध्यस्ततामा बाग्नर ग्रुपको विद्रोह रोकियो
by YOUTV ३ वर्ष अगाडि

मस्को, १० असार । वाग्नर सेनाका प्रमुख येभगेनी प्रिगोगिनले रुसको राजधानी मस्कोतर्फको आफ्नो पदयात्रा रोकेका छन् ।  रुस २४ न्युज च्यानलका अनुसार बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले वाग्नर आर्मीका प्रमुखसँग कुरा गरे पछि उनीहरुले मस्कोतर्फको पदयात्रा रोकेका हुन ।  अलेक्जेंडरले प्रिगोगिनलाई लडाकुहरूलाई मस्कोतर्फ जान रोक्न प्रस्ताव गरे, जसलाई वाग्नर सेना प्रमुखले स्वीकार गरे। उनले अडियो सन्देश […]

जुकरबर्गले मस्कको केज फाईट बारे भने, ‘ठेगना पठाउनु होस्’
by YOUTV ३ वर्ष अगाडि

न्युयाेर्क, ८ असार । मेटाका सीईओ मार्क जुकरबर्ग र टेस्लाका सीईओ एलोन मस्कबीच बिबाद सुरु भएको छ । ट्विटरका मालिक एलोन मस्कले आफैंले जुकरबर्गलाई चुनौती दिए, जसलाई मेटाका सीईओले स्वीकार गरेका छन्।  मस्कको ट्वीटको जवाफ दिँदै जुर्बर्गले भने, ‘मलाई ठेगना पठाउनुहोस्।’ मतलब मलाई पिंजराको लडाईको स्थान पठाउनुहोस्। मस्कले दुई शब्दमा जवाफ दिए, ‘भेगास अक्टागन।’  एएलएक्स नामका […]

अष्ट्रेलियन पादरीले १९३ वटा बाल यौन दुर्व्यवहार गरेको पुष्टी
by YOUTV ३ वर्ष अगाडि

सिडनी, ८ असार । अष्ट्रेलियाका एक पूर्व पादरीले ७० भन्दा बढी यौन दुर्ब्यबहारको दोषी प्रमाणित भएका छन् ।  हालै ८९ वर्षीय पुर्ब पादरी जेराल्ड रिड्सडेलले  बाल यौन दुर्व्यवहारको थप आरोप स्वीकार गरे पछि उनले ७२ वटा अपराध गरेको पुष्टी भएको हो । उनी सन् १९९४ देखि ३९ वर्षको जेल सजाय भोगिरहेका छन् । सो सँगै […]

टाईटनिक पर्यटन पनडुब्बी बिष्फोट भएको पुष्टी, पाँचैको मृत्यु
by YOUTV ३ वर्ष अगाडि

न्युर्योक, ८ असार । टाइटनिक पर्यटन पनडुब्बीमा सबार पाँचै जनाको मृत्यु भएको घोषणा गरिएको छ ।  टाइटानिकको शताब्दी पुरानो भग्नावशेषको यात्रामा पाँच जनालाई बोकेको एउटा गहिरो समुन्द्री पनडुब्बी ‘विपत्तिजनक विस्फोट’ को टुक्रामा फेला परे पछि उनीहरुलाई मृत्यु घोषणा गरिएको हो । साे सँगै पाँच दिन लामो खोज अभियान पछि अमेरिकी तटरक्षक गार्डले बिहीबार भन्यो, ‘बहुराष्ट्रिय […]

भारतीय फिल्ममा रोक लगाउने महानगरको निर्णय कार्यान्वयन नगर्न अदालतको आदेश
by YOUTV ३ वर्ष अगाडि

काठमाडौं, ७ असार । पाटन उच्च अदालतले काठमाडौं महानगरपालिकाको भारतीय फिल्ममा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । भारतीय फिल्म आदिपुरुषमा ‘जनक भारतकी छोरी’ संवादलाई लिएर महानगरले भारतीय फिल्ममा चल्न नदिने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध नेपाल चलचित्र संघले दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ गर्दै उच्चका न्यायाधीश धिरबहादुर चन्दको […]

Newsers

Get Every Weekly Updates

Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley