मुम्बई, ११ असार । महाराष्ट्रको नासिक जिल्लामा गाईको मासु तस्करी गरेको आशंकामा गोरक्षकहरूको समूहले एक व्यक्तिको हत्या गरेका छन् । मुम्बईको कुर्लाका ३२ वर्षीय अफान अन्सारी आफ्ना सहकर्मी नासिर शेखसँग कारमा गाईवस्तुको मासु बोकेर जाँदै गर्दा गोरक्षकहरूले उनीहरूलाई रोकेर कुटपिट गरेका थिए। दुवैलाई अस्पतालमा भर्ना गरिएकोमा उपचारका क्रममा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ […]
मुम्बई, ११ असार । फिल्म ‘तानाजी’ जस्ता सफल फिल्मका निर्देशक ओम राउतले जब ‘आदिपुरुष’को घोषणा गरे, त्यही बेलादेखि दर्शकमा एक किसिमको कौतुहलता थियो । तर फिल्म जब रिलिज भयो, त्यो कौतुहलतामा तुषारो नै लाग्यो । फिल्मले भारतमा मात्र होइन, विदेशमा पनि कडा आलोचनाको सामना गर्नुपर्यो । रिलिजको १० दिनपछि फिल्ममा रहेको विवादित संवाद हटाउँदा पनि विरोधको […]
नयाँ दिल्ली, ११ असार । डयुटी सकिएको भन्दै पाइलट हिडे पछि जयपुरमा ६ घन्टासम्म यात्रु अलपत्र परेका छन् । लण्डनबाट दिल्लीका लागि आएको एयर इन्डियाको अन्तर्राष्ट्रिय उडान मौसम खराबी कारण पाइलटले जयपुरमा अवतरण गराए । तर, पाइलटले आफ्नो ड्युटी टाइम सकिएको बताउँदै हिडे पछि जयपुर विमानस्थलमा ६ घण्टासम्म उडानमा सवार यात्रुहरु अलपत्र परेका थिए । […]
नवाड, ११ असार । बिहारबाट एउटा हृदयविदारक खबर आएको छ जसले सबैलाई भित्रबाट दुःखी बनाएको छ । विवाह भएको केही घण्टा मै नवविवाहित दुलहीको मृत्यु भएको घटनाले सबैलाई दुःखी बनाएको हो । यो घटना बिहारको नवादा जिल्लाको हो । बेहुलीको मृत्यु हुनासाथ खुशीको माहोल शोकमा परिणत भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । जिल्लाको काउकोल […]
काठमाडौं, ११ असार । वैज्ञानिकहरूका अनुसार प्राकृतिक घटनाका कारण विश्वका धेरै महादेशहरू टुक्राटुक्रा हुँदै गए । भू वैज्ञानिकहरूका अनुसार कुनै समय अन्टार्कटिका, दक्षिण अमेरिका, अष्ट्रेलिया र अफ्रिका एउटै महाद्वीपमा थिए तर पछि प्राकृतिक घटनाका कारण उनीहरु सबै छुट्टिए । यस्तै एउटा घटनाका कारण भारतलगायत अफ्रिकाबाट टुटेर एसियामा मिसियो । भारत एशियासँग ठोक्किए पछि हिमालय पर्वत […]
भुवनेश्वर, ११ असार । राज्यको गञ्जम जिल्लाको दिग्पाहान्डी प्रहरी सीमा अन्तर्गत खेमुण्डी कलेज नजिकै गए राति भएको बस दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । रायगडाबाट भुवनेश्वर जाँदै गरेको विवाह समारोहको बस दिग्पाहाण्डीस्थित खेमुण्डी कलेज नजिकै सरकारी बससँग ठोक्किएको समाचारमा जनाइएको छ । घटनालगत्तै स्थानीय प्रहरी रदमकलको टोली घटनास्थलमा […]
एथेन्स, ११ असार । ग्रीसको संसदीय निर्वाचनमा कन्जरभेटिभ न्यू डेमोक्रेसी पार्टीले जित हासिल गरेको छ । मतदाताहरूले सुधारवादी किरियाकोस मित्सोटाकिसलाई अर्को चार वर्षका लागि प्रधानमन्त्रीमा निर्वाचित गरेका छन्। आइतबार देशभरका झण्डै ९० प्रतिशत मतदान केन्द्रको आधिकारिक नतिजाले मित्सोटाकिसको पार्टीले ४० प्रतिशतभन्दा बढी मत प्राप्त गरेको देखाएको छ भने उनको प्रमुख प्रतिद्वन्द्वी वामपन्थी सिरिजा पार्टीले १८ […]
दामाकस, ११ असार । आइतबार उत्तरपश्चिम सिरियामा रुसले गरेको हवाई आक्रमणमा परी दुई बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । सो घटनामा परी ३० जना घाइते भएका छन्, जसको स्थानिय अस्पतालमा उपचार भइरहेको छ । रुसले विद्रोही समूहको कब्जामा रहेका क्षेत्रहरूमा आक्रमण गरेको थियो, जुन धेरै ब्यस्त र ठुलो बजार थियो। बेलायतमा रहेको सिरियन अब्जर्भेटरी […]
नयाँ दिल्ली, १० असार । जनसंख्या बृद्धिसँगै विश्वका आवश्यकताहरु पनि बढ्दै गएका छन्, पानी यस्तो मुख्य आवश्यकता हो । बाेरिङ जमिनबाट पानी निकाल्ने एक सामान्य तरिका हो। जमिनमुनिको पानी पनि अन्य धेरै तरिकाले दोहन भइरहेको छ। एक अध्ययनमा भनिएको छ कि मानिसको यो आवश्यकताले पृथ्वीको मुड बिगारेको छ । अन्तर्राष्ट्रिय अन्वेषकहरूको समूहले दुई दशकभन्दा कम […]
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley