एक स्थानीय तहको वडामा पुनः मतगणना गर्न सर्वोच्च आदेश
जनकपुरधाम : अर्को स्थानीय तहको निर्वाचन यहि वर्षको चैत्रमा गराउने सरकारको तयारी भईरहेको बेला महोत्तरीको एक स्थानीय तहको वडामा पुनः मतगणना गर्न सर्वोच्चले आदेश दिएको छ । मोहत्तरीको मनराशिसवा नगरपालिका…
लोसपा प्रदेश २ संसदीय दलको निर्वाचनमा ९ मत ल्याएर जितेन्द्र सोनल निर्वाचित
जनकपुरधाम : प्रदेश २ संसदीय दलको नेतामा जितेन्द्र सोनल निर्वाचित भएका छन् । जनकपुरको होटल सिटी स्टारमा सोमबार अबेर रातिसम्म बसेको संसदीय दलको बैठकमा सहमती नजुट्दा निर्वाचन भयो। निर्वाचनमा १६…
प्रदेश २ : स्वकीय सचिव प्रयोग गर्ने मोटरसाइकलको कर छुट गर्न साँसद यादवले यातायातलाई निवेदन लेखेपछि‘
जनकपुरधाम : प्रदेश २ की सांसदको स्वकीय सचिव प्रयोग गर्ने मोटरसाइकलको कर मिनाहा गरिदिन यातायात कार्यालयलाई निवेदन लेखेकी छन् । प्रदेश सांसद प्रमिला यादवको पति समेत रहेका अशोक यादव चढ्ने…
ज.स.पा.नेपालकाे सप्तरीमा वडा भेला
रूपनि गाउँपालिकाको छपकी भथौलमा जनता समाजवादीपार्टी नेपालको वडा स्तरिय नेता कर्याकर्ता भेला सम्पन्नसप्तरी नवीन यादवसप्तरीको रूपनि गाउँपालिका वाड नं ४ को छपकी भथौलमा शनिबार जनता समाजवादीपार्टी नेपालको वडा स्तरिय नेता…
जनकपुरमा टिपरको ठक्करबाट एक जनाको मृत्यू, स्थानीयद्धारा टिपरमा आगलागि
जनकपुरधाम : जनकपुरमा टिपरले मोटसाइकल ठक्कर एकजनाको मृत्यू भएको छ । ठक्कर दिएर मृत्यु भएपछि आक्रोसित स्थानीयले जनकपुरधामको पिडारी चोकमा टिपरमा आगजनी गरेका छन् । प्रहरीका अनुसार ना. ७ ख.…
बारामा ८३ किलो गाँ’जासहित एक युवक पक्राउ
जनकपुरधाम : प्रदेश २ को बारामा गाँ’जासहित एक युवकलाई प्रहरीले पक्राउ गरेकोे छ । पक्राउ पर्नेमा बारा जितपुरसिमरा उपमहानगरपालिका १६ टाँगिया बस्तीका रुक बहादुर रुम्बा रहेका छन् । पूर्व–पश्चिम राजमार्गबाट…
प्रदेश २ सभामा विविध खर्चको नाममा प्रमाणविनै १ करोड ३१ लाख खर्च
जनकपुरधाम : प्रदेश २ को प्रदेश सभा सचिवालयमा विविध नाममा खर्चको नाममा प्रमाणबिनै १ करोड ३१ लाख रकम खर्चेको पाइएको छ । आर्थिक वर्ष २०७६।०७७ मा प्रदेशसभा सचिवालयले विविध खर्चको…
प्रादेशिक अस्पतालका जनकपुरका कर्मचारीले प्रतिकप चियाको मोल ३ सय ७० रुपैयाँ
जनकपुरधाम : प्रदेश २ को प्रदेशिक अस्पतल जनकपुरले एक कप चियामा ३७० रुपैयाँ खर्च गरेको देखिएको छ । करारमा नियुक्त डाक्टर, मेडिकल अफिसर, स्टाफ नर्स लगायतका १०९ जना कर्मचारी कोरोना…
प्रदेश २ : लोसपा दलका नेता छान्न अध्यक्ष ठाकुर जनकपुरमा, विमानस्थलमा भव्य स्वागत
जनकपुरधाम : प्रदेश २ मा संसदीय दलका नेता चयन गर्न लोकतान्त्रिक समाजवादी पार्टी ( लोसपा ) का अध्यक्ष महन्थ ठाकुर आज जनकपुरधाम आइपुगेका छन् । जनकपुर विमानस्थलमा अध्यक्ष ठाकुरलाई नेता…
