• Home
  • प्रदेश नं २
  • एमाले अनेरास्ववियु बारा जिल्ला सयोजक सहित ३५० जना भन्दा बडि नेकपा एसमा समाहित

एमाले अनेरास्ववियु बारा जिल्ला सयोजक सहित ३५० जना भन्दा बडि नेकपा एसमा समाहित

कलैया, बारा – शेख साजिद

नेकपा एमाले जिल्ला कमिटी कलैया को आयोजनामा र पार्टी अदयक्ष माधब कुमार नेपाल को प्रमुख अतिथित्वमा सुक्रबार कलैया,बारा मा  भव्य रुपले जिल्ला भेला प्रशिक्षण कार्यक्रम समपन्न भएको हो l
उक्त कार्यक्रममा एमाले निकट संगठन अनेरास्ववियुका जिल्ला संयोजक कपिल खरेल र जिल्ला सदस्य शेख साजिद लगायत अन्य 350 जना नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए9

Related Posts

पर्सागढि ५ न.वडामा एस इ इ दिएका बिद्यार्थीलाई कम्प्युटर तालिम उद्घाटन।

बैशाख ६ गते,आइतबार आज एक कार्यक्रमबिच ५ न.वडाका विधार्थीहरुलाइ ४५ दिने कम्प्युटर तालिम उद्घाटन भएको छ। यु डि…

ByByanjana soni ४ महिना अगाडि

माइतीघरमा भन्सार कर नीतिविरुद्ध प्रदर्शन, तत्काल खारेजको माग

काठमाडौं । नेपाल–भारत सीमामा लागू गरिएको रु १०० भन्दा माथिको सामानमा भन्सार कर लगाउने नीतिविरुद्ध विरोध प्रदर्शन गरिएको…

ByByanjana soni ४ महिना अगाडि

ग्रीन सिटी सामुदायिक प्रहरी,रुङ्गटा वेलफेयर सोसाइटी द्वारा स्मार्ट पुलिस अवधारणामा नयाँ फड्को,पर्साबाट डिजिटल शौचालय सेवा सुरु

वीरगञ्ज २३ चैत जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी कर्मचारीहरूको सुविधा, स्वच्छता तथा स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको…

ByByanjana soni ५ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *