कलैया, बारा – शेख साजिद
नेकपा एमाले जिल्ला कमिटी कलैया को आयोजनामा र पार्टी अदयक्ष माधब कुमार नेपाल को प्रमुख अतिथित्वमा सुक्रबार कलैया,बारा मा भव्य रुपले जिल्ला भेला प्रशिक्षण कार्यक्रम समपन्न भएको हो l
उक्त कार्यक्रममा एमाले निकट संगठन अनेरास्ववियुका जिल्ला संयोजक कपिल खरेल र जिल्ला सदस्य शेख साजिद लगायत अन्य 350 जना नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए9















