अहिले जनता सत्ता गठबन्धनको पक्षमा नरहेको एमालेका महासचिव पोखरेलको टिप्पणी

830Views
0 Shares

काठमाडौं । माघ ११ गते
अहिले जनता सत्ता गठबन्धनको पक्षमा नरहेको नेकपा एमालेका महासचिव शंकर पोखरेलले टिप्पणी गर्नु भएको छ । आज बिहान सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै महासचिव पोखरेलले स्थानीय तहको चुनाव तीन चरणमा गरेको देउवा सरकारले तीनै तहको चुनाव एकैचोटी गर्न लागेको भन्दै यस्तो टिप्पणी गर्नु भएको हो ।

उहाँले सामाजिक सञ्जालमा लेख्नु भएको छ उनले भनेका छन्, स्थानिय तहको चुनाव तीन चरणमा गरेको देउवा सरकारले तीनै तहको चुनाव एकैचोटी गर्ने रे १ त्यो पनि हामीले पत्याइदिनु पर्ने । सोझै भनौ न, अहिले जनता गठवन्धनका पक्षमा छैनन् ।स्थानिय तहको चुनाव तीन चरणमा गरेको देउवा सरकारले तीनै तहको चुनाव एकैचोटी गर्ने रे , त्यो पनि हामीले पत्याइदिनु पर्ने ।सोझै भनौ न, अहिले जनता गठवन्धनका पक्षमा छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय