साउदीद्वारा यमनको एक डिटेन्सन सेन्टरमा हवाइ आक्रमण
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
काठमाडौं । माघ ८ गते
खाडी देश साउदी अरेबियाले यमनको एक डिटेन्सन सेन्टरमा हवाइ आक्रमण गरेको छ । साउदी नेतृत्वको गठबन्धनले गरेको एयरस्ट्राइकको संयुक्त राष्ट्रसंघले निन्दा गरेको छ । यो एयरस्ट्राइकमा ७० भन्दा धेरै मानिसहरु मारिएका छन् ।हुती विद्रोहीहरुको आन्दोलनको गढ मानिने सादाको डिटेन्सन सेन्टरमा शुक्रबार यो आक्रमण गरिएको थियो ।
मृत्यु हुनेहरुको सटिक संख्या थाहा हुन सकेको छैन । मेडिसिन्स स फ्रन्तिएले आक्रमणमा कम्तीमा ७० जना मारिएको बताएको छ । यो संख्या अझै बढ्ने आशंका छ ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि