बेल्जियममा कोरोना नियन्त्रणका लागि सरकारद्वारा लगाइएको नियमको विरुद्धमा प्रदर्शन

1.3kViews
0 Shares

काठमाडौं । माघ १० गते
कोरोनाभाइरसको नियन्त्रणका लागि सरकारद्वारा जारी नियमको विरोधमा बेल्जियममा हजारौं प्रदर्शनकारीले सडकमा उत्रिएका छन्। सरकारी नियमविरुद्ध आइतबार ब्रसेल्समा विरोध प्रदर्शन गरेका भएको हो।ओमिक्रोनको लहरका कारण संक्रमण उच्च विन्दुमा पुगेको भन्दै सरकारले नियन्त्रणका लागि नियमित गतिविधिमा कडाइ गर्ने घोषणासँगै सर्वसाधारण सडकमा उत्रिएका हुन्।

बेल्जियमको राजधानी हुँदै युरोपेली संघको केन्द्रमा भएको यस प्रदर्शनलाई यहाँ भएका केही ठूला प्रदर्शनमध्ये एक रहेका समाचारहरुमा उल्लेख छ।प्रदर्शनका क्रममा ठाउँठाउँमा प्रहरीसँग झडपसमेत भएको देखिएको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय