प्रधानमन्त्री देउवाको सम्बोधन रस र भावना नभएको कोमल वलीको टिप्पणी

805Views
0 Shares

काठमाडौं । माघ ९ गते
प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनलाई लिएर नेकपा एमालेकी केन्द्रीय सदस्य कोमल वलीले टिप्पणी गर्नु भएको छ । आज सामाजिक सञ्जाल मार्फत नेतृ वलीले प्रधानमन्त्री देउवाको सम्बोधन रस र भावना नभएको र मात्र गुनगुन भएको बताइन् ।

प्रधानमन्त्री देउवाले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो ६ महिने कार्यकालमा गरेका कामकारवाही प्रगति विवरण सुनाउनु भएको थियो । उहाँले प्रधानमन्त्री देउवाको सम्बोधन कुनै दृष्टिकोण र भविश्य नभएको पनि बताउनु भएको छ । उहाँले सामाजिक सञ्जालमा लेखनु भएको छ ।,प्रधानमन्त्रीको सम्बोधन मा न कुनै रस छ, न कुनै दृष्टिकोण छ, नकुनै भावना, नकुनै भविश्य छ , केवल गुनगुन मात्र छ यसले मुलुकलाई कहिं पुर्याउँदैन ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय