Trending

गोदावरी नगरपालिका वडा -११ का वडा सदस्य भिम बि क ले राजिनामा दिएका छन्

1.2kViews
0 Shares

कैलालीको गोदावरी नगरपालिका वडा -११ का वडा सदस्य भिम बि क ले राजिनामा दिएका छन् । उनी गत स्थानिय निर्बाचनमा नेकपा एमाले को तर्फबाट निर्बाचित भएका थिए । तर नेकपा फुटेपछि उनी एमालेमा नै रहेका थिए । बैशाख ३० गते हुने निर्बाचनमा उहाँ गोदावरी नगपालिका ११ को अध्यक्ष पदका उमेदवार भएकाले उहाले राजिनामा दिएको हुन सक्ने बताइएको छ । उनी उक्त वडामा एमालेको तर्फबाट बलियो उम्मेदवार र जनसमुदाय माझ मा निकै नै लोकप्रिय रहेका युवा नेता हुन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय