Trending

दोस्रो वा बुस्टर डोज लगाउँदा पहिला लगाएकै खोप लगाउन नपर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

1.1kViews
0 Shares

 

काठमाडौं । माघ १५ गते
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो वा बुस्टर डोज लगाउँदा पहिला लगाएकै खोप लगाउन नपर्ने जनाएको छ। डब्ल्युएचओ एसएजीई ९स्टार्टेजिक एड्भाइजरी ग्रुप अफ एक्सपर्ट अन इम्युनिजेसन० को माघ ७ गते र राष्ट्रिय खोप सल्लाहकार समितिको माघ १२ गतेको सिफारिसका आधारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माघ १४ गते शुक्रबारको मन्त्री स्तरीय निर्णय अनुसार बुस्टर मात्रा लगाउँदा पहिला लगाएकै खोप लगाउन नपर्ने भएको हो।

६० वर्ष भन्दा माथिका व्यक्तिहरुलाई कोभिड १९ विरुद्धको बुस्टर खोप प्रदान गर्दा पहिलो र दोस्रो मात्र कोभिसिल्डर एस्ट्राजेनेका, मोर्डनारफाइजर वा भेरोसेल खोपल लगाएकाहरुलाई कोभिसिल्ड वा एस्ट्राजेनेका खोप दिने निर्णय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै पहिलो मात्रा खोप लगाएकाहरुलाई दोश्रो मात्रा दिन सोही खोप नभएमा कोभिसिल्ड वा एस्ट्राजेनेका दिने निर्णय भएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय