• Home
  • अर्थ
  • स्थानीय निर्वाचन समयमै गर्नुपर्ने अर्थमन्त्री जनार्दन शर्माको धारणा
Image

स्थानीय निर्वाचन समयमै गर्नुपर्ने अर्थमन्त्री जनार्दन शर्माको धारणा

काठमाडौं । माघ १५ गते
स्थानीय निर्वाचन समयमै गर्नुपर्ने अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले धारणा राख्नु भएको छ । गठबन्धनले स्थानीय निर्वाचनलाई आयोगले सिफारिस गरेको मितिभन्दा पर धकेल्ने प्रयास गरिरहेको समयमा उहाँले यस्तो बताउनु भएको हो ।

मन्त्री शर्माले सामाजिक सञ्जाल मार्फत स्थानीय तहको निर्वाचन समयमै गरेर लोकतन्त्र र संघीयतालाई सुदृढ बनाउनुपर्ने स्पष्ट पार्नु भएको छ । कांग्रेसका शेखर कोइराला समूह पनि निर्वाचनकै पक्षमा रहेको छ। माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाका नेताहरु भने निर्वाचन सार्ने अभिव्यक्ति दिइरहेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु पनि स्थानीय तहको निर्वाचन सार्नुपर्ने धारणा राखिरहेका बेला शर्माले आयोगले तोकेकै समयमा निर्वाचन गर्नुपर्ने आशय व्यक्त गर्नु भएको छ । ।

Related Posts

टिकटकमा हतियार प्रदर्शन गर्दै ‘रौतहटको किङ’ बन्न खोज्ने युवक पक्राउ

रौतहट, ३० असोज । सामाजिक सञ्जाल टिकटकमा धारिलो हतियार प्रदर्शन गर्दै आफूलाई ‘किङ अफ रौतहट’ का रूपमा प्रस्तुत…

ByByanjana soni १ हप्ता अगाडि

एमाले केन्द्रीय कार्यालयकाे सुरक्षा भूतपूर्व सैनिक र प्रहरीले दिने

काठमाडौं, ३० असोज । एमालेले आफ्नो केन्द्रीय कार्यालयको सुरक्षा व्यवस्था कडा बनाएको छ । सरकारले उपलब्ध गराउँदै आएको सुरक्षा…

ByByanjana soni १ हप्ता अगाडि

माननीय उद्योगमन्त्री ई. दीपक कुमार साह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटघाट

काठमाडौं, असोज २८। माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम…

ByByanjana soni १ हप्ता अगाडि

शाहरूखको जन्मदिनमा ‘किङ’को ट्रिजर आउने, करिना पनि देखिने

शाहरुख खानको जन्मदिनमा ‘किङ’ को एक्सनप्याक्ड टिजर सार्वजनिक हुने मुम्बई, २७ असोज। सिद्धार्थ आनन्दद्वारा निर्देशित चलचित्र ‘किङ’ सन्…

ByByanjana soni १ हप्ता अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *