गठबन्धन तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि हितकार नभएको गगनकुमार थापाको भनाई

855Views
0 Shares

काठमाडौं । बैशाख १ गते
गठबन्धन र निर्वाचनअघि भएको तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि हितकर नभएको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको भनाई छ । उहाँले नयाँ वर्षको अवसरमा काठमाडौंमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको राजनीतिक संस्कृतिको लागि हितकर नभएको बताउनु भएको हो । उहाँले गठबन्धन तालमेल नेपालको राजनीतिक संस्कृतिको लागि हितकर नभएको बताउनु भएको छ । तर, आफुले पार्टीको निर्णय मानेको र यो विषयमा बहस गर्नै पर्ने जिबिर गर्नु भएको छ ।

उहाँले संसदीय व्यवस्थामा दलहरूबीच गठबन्धन हुनसक्ने भए पनि यो संस्कृतिले नेपालको लोकतन्त्रको स्वास्थ्यलाई राम्रो नगर्ने बताउनु भउको छ । गठबन्धनले कांग्रेसलाई मात्र नभई अन्य दलहररुलाई पनि राम्रो नगर्ने उहाँको भनाई छ । महामन्त्री थापाले चुनावी तालमेलकै सन्दर्भमा संयन्त्रले गरेको सर्कुलरको गलत बुझाइ भएकोसमेत बताउनु भएको छ । उहाँले स्थानीयस्तरमा राजनीतिक दलहरूबीच कुरा मिले मात्रै स्थानीय तह निर्वाचनमा तालमेल हुने बताउनु भएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय