Trending

एमसीसी संसद‍्बाट पारित गराउन आफुले थालेको पहलमा साथ दिन प्रचण्डलाई प्रधानमन्त्री देउवाको अनुरोध

1.1kViews
0 Shares

काठमाडौं । माघ १८ गते
प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० संसदबाट पारित गराउन सहमतिका लागि छलफललाई तीव्रता दिनुभएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा देउवासहित गठबन्धनका प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको छ ।

नेताहरुबीचको भेटमा अब बस्ने संसद बैठकमा एमसीसी पेश गर्नेबारे छलफल भएको बताइएको छ । सत्ता गठबन्धनबीच एमसीसीका विषयमा बहस हुँदै आएको छ ।प्रधामनमन्त्री देउवाले एमसीसी संसद‍्बाट पारित गराउन आफुले थालेको पहलमा साथ दिन प्रचण्डलाई आग्रह गर्नुभएको हो ।माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल परिमार्जनसहित पारित गर्नुपर्ने पक्षमा देखिनुभएको छ । तर प्रधानमन्त्री देउवाले अब समय घर्किसकेकाले अनावश्यक तर्क गर्न नहुने बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय