Trending

आजको विदेशी मुद्राको विनिमय दर

815Views
0 Shares

काठमाडौं । असार १४ गते
नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।आज एक अमेरिकी डलरको खरिददर १२५.०५ पैसा र विक्रीदर १२१५.६५ पैसा छ । पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढिरहेको छ ।

यस्तै, राष्ट्र बैंकले युरो एकको खरिददर १३२.३७ पैसा र विक्रीदर १३३ रुपैयाँ तोकेको छ । अष्ट्रेलियन डलर १ को खरिददर ८६.७३ पैसा तोकेको छ । भने विक्रीदर ८७.१५ पैसा रहेको छ ।जापानी येन १० को ९.२५ पैसा रहेको छ । विक्रीदर ९.२९ पैसा रहेको छ । यस्तै, चइनिज युआन १ को १८.६९ पैसा विक्रीदर १८.७८ पैसा रहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय