Trending

हङकङका प्रजातान्त्रिक कार्यकर्तामाथि आक्रमण :चिनियाँ कार्यवाहक राजदूतलाई स्पष्टीकरण

890Views
0 Shares

लन्डन–उत्तरी बेलायतकोे म्यानचेस्टरस्थित वाणिज्य दूतावासको मैदानमा हङकङका प्रजातन्त्र समर्थक प्रदर्शनकारीमाथि आक्रमण गरिएपछि बेलायतको विदेश मन्त्रालयले चिनियाँ कार्यवाहक राजदूतलाई स्पष्टीकरण सोधेको छ ।

हङकङका प्रजातन्त्र समर्थक प्रदर्शनकारीलाई म्यानचेस्टरमा रहेको चिनियाँ वाणिज्य दूतावास नजिक कुटपिट भएको थियो । कुटपिटको बेलायतका कार्यकर्ता र सांसदहरूले छानबिनको माग गरिरहेका छन् । हङकङ आदिवासी रक्षा बल नामक प्रजातन्त्र समर्थक समूहले आइतबार बेइजिङमा भएको चिनियाँ कम्युनिष्ट पार्टीको महाअधिवेशनको  विरोधमा उत्तरी सहरमा रहेको वाणिज्य दूतावास बाहिर विरोध प्रदर्शन गरेको थियो । 
 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय