For Youtvnepal long gif
  • Home
  • प्रदेश नं २
  • सुशील सहनी मृत्यु संम्बन्धमा KMC College बिरुद्ध एकाइ संयुक्त विदयार्थी संघ द्वारा बिरोध प्रदर्सन र विज्ञप्ती जारी

सुशील सहनी मृत्यु संम्बन्धमा KMC College बिरुद्ध एकाइ संयुक्त विदयार्थी संघ द्वारा बिरोध प्रदर्सन र विज्ञप्ती जारी


बिरगंज स्थित ठाकुरराम बहुमुखी क्याम्पस का ने.वि. संघ का उपाध्यक्ष दिपक कुमार पटेल को नेत्तृत्वमा KMC College, बागबजार, काठमाडौँ कक्षा 12 मा अध्यानरत विदयार्थी सुशील सहनीको निधन का कारण कलेज को लापरवाही हो भन्दै आज   समितिका संयुक्त विदयार्थी संघ का एकाइ कमिटी ले विज्ञप्ति जाहेरी गरेको छ |
विदयार्थीहरु द्वारा विरोध पर्दर्सन गर्दै विज्ञप्ति निकालिएको थियो| विज्ञप्ति द्वारा मृतक सुशील सहनी को मृत्युको निस्पक्ष छानबिन गर्न र दोषी माथि आवस्यक कारवाही गर्न माग गरिएको छ |
विरोध प्रदर्सन तथा विज्ञाप्तिमा अनेरास्ववियु क्रान्तिकारी का अदयक्ष क. समसेद अंसारी, अनेरास्वव्यु का अदयक्ष क. आशिफ अहमद,  ने. वि. संघ का उपाध्यक्ष दिपक कुमार पटेल, रास्ट्र बिद्यार्थी संघ का सचिव म.  सगीर अली, ने.वि. संघ का रत्नेश मिश्र, माया संकर कुमार, नितेश पटेल, सबिन यादव र अन्य को उपस्तिथी रहेको थियो |

Related Posts

पर्सागढि ५ न.वडामा एस इ इ दिएका बिद्यार्थीलाई कम्प्युटर तालिम उद्घाटन।

बैशाख ६ गते,आइतबार आज एक कार्यक्रमबिच ५ न.वडाका विधार्थीहरुलाइ ४५ दिने कम्प्युटर तालिम उद्घाटन भएको छ। यु डि…

ByByanjana soni ३ महिना अगाडि

माइतीघरमा भन्सार कर नीतिविरुद्ध प्रदर्शन, तत्काल खारेजको माग

काठमाडौं । नेपाल–भारत सीमामा लागू गरिएको रु १०० भन्दा माथिको सामानमा भन्सार कर लगाउने नीतिविरुद्ध विरोध प्रदर्शन गरिएको…

ByByanjana soni ३ महिना अगाडि

ग्रीन सिटी सामुदायिक प्रहरी,रुङ्गटा वेलफेयर सोसाइटी द्वारा स्मार्ट पुलिस अवधारणामा नयाँ फड्को,पर्साबाट डिजिटल शौचालय सेवा सुरु

वीरगञ्ज २३ चैत जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी कर्मचारीहरूको सुविधा, स्वच्छता तथा स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको…

ByByanjana soni ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *