सिंहदरवारमा मन्त्रीपरिषद बैठक जारी
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, २४ जेठ । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसिरहेको बैठकको अजेन्डा भने सार्वजनिक गरिएको छैन । प्रधानमन्त्री भारत भ्रमणवाट फर्के पछि प्रमुख प्रतिपक्ष दललगायतको आक्रामण खेपिरहेको सरकारले सो बैठकमा भारत भ्रमणको समिक्षा गर्ने बुझिएको छ ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि