महासंघको एसोसिएट उपाध्यक्षमा संघाई प्यानलकी श्रेष्ठ विजयी
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, चैत ३० गते। नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत एसोसिएट उपाध्यक्षतर्फ ज्योत्स्ना श्रेष्ठ विजयी भएकी छन् ।
श्रेष्ठले भरतराज आचार्यलाई पराजित गर्दै विजयी भएकी हुन् । श्रेष्ठले ८४६ मत पाउँदा आचार्यले ७८१ मत मात्र पाए ।श्रेष्ठ रामचन्द्र संघाई समूहकी हुन भने आचार्य अन्जन श्रेष्ठ तथा उमेशलाल श्रेष्ठका साझा उम्मेदवार हुन् ।
३ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि