मन्त्रिपरिषद् बैठक सुरू
By YOUTV Nepal
२ वर्ष अगाडि
Comments: 0
काठमाडौं, २३ कात्तिक । नेपाल सरकार मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको बैठकमा समसामयिक विषय तथा मन्त्रालयगत एजेण्डामा छलफल हुनेछ ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि