मकवानपुर केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प
By YOUTV
२ वर्ष अगाडि
Comments: 0
काठमाडौं । मकवानपुर केन्द्रविन्दु भएर बिहीबार भूकम्प गएको छ ।बिहीबार राती १ बजेर १९ मिनेट जाँदा मकवानपुरको चित्लाङ आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का काठमाडौं उपत्यकालगायत आसपासको क्षेत्रमा पनि महसुस भएको छ ।
२ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान ८ महिना अगाडि