Trending

बुबाको मृत्यु भएसँगै आमाले छोडेर एक्लो भएका प्रियंका र अनिषा

3.0kViews
1114 Shares

पर्साको धोबिनी गाउँपालिका स्थित लंगडीका दुई जना बेसहारा दिदिबहिनिहरुको पिडादायी अवस्थालाई हेरेर सामाजिक सेवाको क्षेत्रमा चर्चित सानो पाइला संस्थाले उनिहरुको सम्पुर्ण जिम्मेवारी लिने भएको छ।केही दिन पहिला मात्र एउटी सहारा रहेकी हजुर आमा (नानी) समेत को मृत्यु भए पछि बेसहारा भएका उनिहरु को सम्पुर्ण जिम्मेवारी सानो पाइला संस्थाले लिने उक्त संस्थाका संस्थापक एवं पुर्वसंचालक समाजसेवी कन्चन झाले जानकारी गराएका छन ।

बुबाको मृत्यु भएसँगै आमाले छोडेर एक्लो भएका प्रियंका र अनिषा
ठाकुरलाई हजुरआमा कहाँ बस्दै आएका हुन र सानो देखि हेरचाह तथा पालनपोषण गर्दै आएकी हजुरआमाको समेत हालसालै मृत्युपछि उनिहरुको जिवनमा अर्को दुःखको पहाड थपिएको थियो। पर्साको धोबिनी गाउँपालिका लङ्गडीमा बस्ने उनिहरुलाई खान समेत गाह्रो भईरहेको बेला सानो उमेरमै प्रियंका आफ्नो हजुरआमाको क्रियामा बसिरहेकी छन् ।

हजुरआमा को क्रिया को काम सोमबार समाप्त हुनेछ, सोमबार क्रिया समाप्त हुने बित्तिकै वीरगन्ज स्थित सानो पाइलाको सानो घर मा ति दुबै बहिनीहरूलाई ल्याइ ल्वाइ खुवाइ, पढाइ लिखाइ लगायत सम्पुर्ण हेरचाह गरि जिम्मेवारी लिने भएको छ । यस्तै उनिहरु को सहयोगको लागि पहिले देखि आवहान गरिएकोले अब सम्पुर्ण समान, पैसा लगायतको कलेक्सन तुरुन्तै रोक्दिनुहोला सानो पाइलाले अनुरोध गर्दै सहयोग बापत आएको पैसाहरू जहाँबाट पनि आएको छ तिनीहरूलाई फिर्ता गरिदिन अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय