प्रि–ओपन सेसनः नेप्से सामान्य अंकले बढ्यो
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, २५ वैशाख । चालु साताको दोस्रो कारोबार दिन आज प्रि–ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।
प्रि–ओपन सेसनमा ०.११ अंक बढेर १८५०.७२ विन्दुमा पुगेको छ भने सेन्सेटिभ इण्डेक्स ०.१२ अंक बढेको छ । ३४७ कित्ता सेयर किनबेच हुँदा १ लाख ७० हजार २५५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि