पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले को अध्यक्ष केपि ओलि को वडा मा समाज सेवि युवा नेता दिपेश श्रेष्ठ अध्यक्ष को स्वतन्त्र उम्मेद्बारी
By YOUTV
४ वर्ष अगाडि
Comments: 0
बैशाख ||काठमाडौ
२० वर्ष देखि सामाजिक कर्म मा लागेका दिपेश ले अहिले आएर समर्ग रूपमा सुर्यविनायक ०२ को विकास को लागि ,निशुल्क शिक्षा ,स्वास्थ्य लगाएत का अनगिन्ती विकास गर्ने लक्ष्य लिएर कुनै पनि पार्टी झण्डा नलिएर राष्ट्रिय झण्डा लिएर स्वतन्त्र निर्वाचनमा हुमिएका छन ।

दिपेश समाजसेवी मात्र नभएर अन्याय को विरुद्ध मा लड्ने एक मात्र युवा हुन । दिपेश ले आफ्नो बाल्यकाल र युवा अवस्था लाई पनि उनले सामाजिक कार्यमा बिताएका हुन ।। दिपेश ले सुर्यविनायक ०२ वासि का लागि आफ्नो अमुल्य मत दिएर मत को सदुपयोग गर्ने अपिल गरेका छन । बालकोट का युवा वर्गहरुलाइ रोजगारी मा हुम्याउने लक्ष्य समेत राखेका छन ।। दिपेश ले वडामा रहेका लागू औषध मा फसेका लाई उपचार गरि पुर्ण जीवन दिने लक्ष्य लिएका छन ।।।
पुर्व प्रधानमन्त्री तथा नेकपा एमाले को अध्यक्ष केपि ओलि को वडा मा समाज सेवि युवा नेता दिपेश श्रेष्ठ अध्यक्ष सहित २ जना सदस्य को स्वतन्त्र उम्मेद्बारी ….

जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि