• Home
  • Uncategorized
  • सिराहा नगरपालिका वडा नम्बर ३ मा वडा अध्यक्ष पदमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार र कुशल नेता  राम बहादुर मण्डललाई
Image

सिराहा नगरपालिका वडा नम्बर ३ मा वडा अध्यक्ष पदमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार र कुशल नेता  राम बहादुर मण्डललाई

चुनावमा सही उम्मेदवारको छनौट  सबै मतदाताहरूको दायित्व हो । उम्मेदवारको कार्यशैली, भिजन र विश्वश्नियतामा हाम्रो स्थानीय ठाउँको भविष्य निहित रहन्छ । सिराहा नगरपालिका वडा नम्बर ३ मा वडा अध्यक्ष पदमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार, सबैको विश्वासिलो र कुशल नेता  राम बहादुर मण्डललाई यस पटकको चुनावमा पनि विजय गराउनका लागि सबै पक्षमा देखिएको साथ, जनलहर र सद्भावका देखिएको छ| सबै मिली सिराहा नगरपालिकाको विकास अभियान थप मजबुत देखिएको छ|

#Siraha_Ward_Number_3
#Nepali_Congress

Related Posts

किस्ट ट्रान्सप्लान्ट सेन्टरद्वारा १७औँ सफल कलेजो प्रत्यारोपण

ललितपुर – ललितपुरस्थित किस्ट शिक्षण अस्पताल अन्तर्गतको किस्ट ट्रान्सप्लान्ट सेन्टर ले निजी क्षेत्रको आफ्नो १७औँ सफल कलेजो प्रत्यारोपण…

ByByBirgunj २ महिना अगाडि

डा. शितांशु ढकालले मिस नेपाल २०२६ मा लोकप्रिय मतका लागि समर्थन अपिल

काठमाडौं । मिस नेपाल २०२६ की प्रतियोगी प्रतियोगी नम्बर १३ डा. शितांशु ढकाल ले आफूलाई Dabur Real Miss…

ByByYOUTV Nepal २ महिना अगाडि

२० भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका DEV RN, पहिलो मैथिली गीतदेखि एकै दिन दुई गीत सार्वजनिक

काठमाडौं । नेपाली म्युजिक भिडियो क्षेत्रमा उदाउँदा कलाकारका रूपमा परिचित DEV RN ले छोटो समयमै आफ्नो अलग पहिचान…

ByByanjana soni ३ महिना अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *