Trending

पर्सागढि ५ न. वडा पंचरुखीमा कम्प्युटर तालिम उद्घाटन ।

2.2kViews
15 Shares

पर्सागढि ५ न. वडा पंचरुखीमा कम्प्युटर तालिम उद्घाटन ।
पुष /१५ गते
सीप सिकौं,रोजगार गरौं भन्ने मुल नाराका साथ ४५ दिने (९० घन्टे) कम्प्युटर तालिम अन्तर्गत कम्प्युटर बेशिक तथा हार्डबेयर तालिम आज उद्घाटन भएको हो। पर्सागढि नगरपालिका ५न. वडा कार्यालयको सहयोग र यु डी बाइ सेफ कम्प्युटर एजुकेशनको आयोजनामा दिप प्रज्वलन गरी समुद्घाटन भएको हो ।तालिम उद्घाटन समारोहका प्रमुख अतिथि ने रा मा बि बहुअर्वा सिराका प्र.अ. रामाअशिष प्रसाद यादब तथा वडाका वडा अध्यक्ष नितेश मिश्राको संयुत आतिथ्यमा वडाका युवा युवतीहरुलाई प्राबिधिक शिक्षा संगै रोजगारीको लागी सीप सिक्न आज आबश्यकता कम्प्युटर तालिम कक्षालाइ निरन्तरता दिदै पढ्न आग्रह गरेका थिए। वडा अध्यक्ष मिश्राले सह्भागीहरुलाई भने सीप बिकास तथा क्षमता अभिबृद्धि कार्यक्रमलाइ निरन्तरताको साथ युवा बर्गहरुमा आयआर्जनमा समेत टेवा पुगोस भन्ने उद्देश्यका साथ उत्त तालिम आयोजना गरेकोले तालिमबाट सिकेका सीपलाइ ब्यवहारमा ल्याउनु र आफु संग हुने सक्ने सहयोग समेत प्रदान गर्ने प्रतिबद्धता ब्यत्त गर्नु भएको थियो।तालिम समुद्घाटन समारोहमा वडा सदस्य ठग चौधरी ,शिक्षक रबिन्द्र यादव ,नेशा खातुन ,सुभाष मेहता ,समिर श्रेष्ठ लगायत बंशीधर गुप्ताको अध्यक्षतामा २० जना वडाका युवा युवती सहभागीहरुको उपस्थिती रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
17°
Fair
6:28 am6:27 pm +0545
Feels like: 17°C
Wind: 5km/h NNW
Humidity: 88%
Pressure: 1005.76mbar
UV index: 0
7 am8 am9 am10 am11 am
19°C
22°C
24°C
27°C
28°C
FriSatSunMonTue
34°C / 19°C
35°C / 19°C
34°C / 19°C
33°C / 16°C
33°C / 15°C

प्रिय न्युज


लोकप्रिय