ताजा समाचार
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी १० घण्टा अगाडिदेश
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी १० घण्टा अगाडिनेपाल सुपर लिगः झापा एफसी र काठमाडौं रेजर्स एफसीबीच प्रतिस्पर्धा
By YOUTV
२ वर्ष अगाडि
Comments: 0
काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज झापा एफसी र काठमाडौं रेजर्स एफसीबीच प्रतिस्पर्धा हुँदैछ । झापा पहिलो जितको लक्ष्यमा मैदान जाँदा काठमाडौं रेजर्स दुई गोलको जित निकाल्दै अंकतालिकाको शीर्ष स्थानमा पुग्ने रणनीतिसहित मैदानमा हुनेछ ।खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजेबाट सुरु हुनेछ ।
जारी खेलमा १ अंक सहित अंक तालिकाको आठौं स्थानमा रहेको जितबिहीन झापा एफसी आज पहिलो जितको खोजीमा हुनेछ । जारी खेलमा पोखरा थन्डर्सविरुद्ध १ ÷१ को बराबरी खेलेको झपाले इस्पोर्टिङ इलामसँगको खेलमा पेनाल्टीमा चुक्दा हार बेहोरेको थियो ।
यता अघिल्लो सिजनको साविक विजेता काठमाडौं रेजर्स आफ्नो तेस्रो खेलमा आज दुई गोलको जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा पुग्ने लक्ष्यमा मैदान जानेछ । रेजर्सले पहिलो खेलमा स्पोर्टिङ इलामलाई १–० ले हराएको थियो । विदेशी खेलाडीको वचस्व रहेको दुवै टोलीले आफ्नो पछिल्लो खेलमा इन्ज्युरी समयको गोलको सहयोगले हार टारेका थिए ।
२ वर्ष अगाडि
ताजा समाचार, देश, भिडियो, मनोरञ्न
एआइजी दान कार्कीले नयाँ गीत ‘गुन्यु चोली पटुकी १० घण्टा अगाडिअन्तराष्ट्रिय खबर, ताजा समाचार, देश, शिक्षा, समाचार
ब्रिटिस कलेजको म्यानेजमेन्टमा पोखरामा ए–लेभल सुरु ४ हप्ता अगाडिजिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान ३ महिना अगाडि