Trending

नेपाल सुपर लिगः एफसी चितवनलाई हराएर शिर्ष स्थानमा उक्लिने दाउमा ललितपुर

600Views
0 Shares

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा आज ललितपुर सिटी एफसी र एफसी चितवनबीच प्रतिस्पर्धा हुँदैछ ।साँझ ५ बजे खेलाइने खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

यसअघिका चार खेलमध्ये एकमा जित र तीन खेलमा बराबरी गरेको ललितपुर तालिकाको चौथो स्थानमा छ ।आइतबारको खेलमा जित निकाले ललितपुर तालिकाको शीर्ष स्थानमा उक्लिनेछ ।

चार खेलबाट पाँच अंक जोडेको चितवन तालिकाको पाँचौँ स्थानमा छ । चितवनले यसअघि एक खेलमा जित, दुई खेलमा बराबरी गरेको छ। एक खेलमा हार बेहोरेको छ । ललितपुरसँग जित्न सके चितवन तालिकाको शीर्ष चारमा प्रवेश गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

हामी सँग जोडिनुहोस

वर्तमान मौसम

Nepal
12°
Clear
6:53 am6:11 pm +0545
Feels like: 12°C
Wind: 5km/h NE
Humidity: 91%
Pressure: 1011.18mbar
UV index: 0
2 am3 am4 am5 am6 am
11°C
11°C
10°C
10°C
10°C
MonTueWedThuFri
27°C / 10°C
28°C / 11°C
28°C / 12°C
28°C / 14°C
29°C / 13°C

प्रिय न्युज


लोकप्रिय