• Home
  • ताजा समाचार
  • नेपाल विधार्थी संघ पर्सा द्वारा वीरगंज महानगरपालिकाका उप प्रमुख श्री इम्तियाज आलम ज्यु तथा शैक्षिक महाशाखा प्रमुख अरबिन्द लाल कर्णलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको छ
Image

नेपाल विधार्थी संघ पर्सा द्वारा वीरगंज महानगरपालिकाका उप प्रमुख श्री इम्तियाज आलम ज्यु तथा शैक्षिक महाशाखा प्रमुख अरबिन्द लाल कर्णलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको छ

नेपाल विधार्थी संघको ५५ औं स्थापना दिवसको अवसरमा नेपालको अधारभुत र माध्यमिक तहसम्मको विधालय शिक्षाको गुणस्तर अधिवृद्धि एवं उन्नयन गर्ने मुल उदेश्यका साथ नेपालको संधीय संरचना अनुरुप ७५३ वटै पालिकामा वर्तमान शैक्षिक अवस्थाको अनुगमन अध्ययन एंव अनुसन्धान गर्न तथा आधारभुत र माध्यमिक तह सम्मको शिक्षामा देखिएका साझा समस्या समाधान गर्न नेपाल विधार्थी संघ पर्सा द्वारा वीरगंज महानगरपालिकाका उप प्रमुख श्री इम्तियाज आलम ज्यु तथा शैक्षिक महाशाखा प्रमुख अरबिन्द लाल कर्णलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाएको छन । सो को जानकारी उप प्रमुख का प्रेस सल्लाहकार महमद सदाब ले जनकरी दिएका हुन।

Related Posts

सुदुर पश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

आज प्रदेश सभाबाट विश्वासको नवनियुक्त मुख्य मन्त्री भट्टले विश्वासका मत पाएका हुन्। मुख्यमन्त्री भट्टको पक्षमा ३१ सांसदले मतदान…

ByByanjana soni १० घण्टा अगाडि

ललितपुरको कुपण्डोलमा ‘नेहा पौडेल ग्लाम बुटिक’ : नेपाली संस्कृतिसँग जोडिएको आधुनिक ब्राइडल फेसनको नयाँ गन्तव्य

  काठमाडौं । नेपाली दुलहीलाई परम्परागत संस्कार र आधुनिक फेसनको सुन्दर संयोजनमा सजाउने उद्देश्यसहित ‘नेहा पौडेल ग्लाम बुटिक’…

ByByanjana soni १ दिन अगाडि

११ रनले Victory 8 लाई हराउँदै Luxury Stars Cricket विजयी

काठमाडौं । Kings T20 Cricket League को पहिलो दिन भएको रोमाञ्चक खेलमा Luxury Stars Cricket ले Victory 8…

ByByanjana soni २ दिन अगाडि

नाट्टा कार्यसमितिमा युवा पर्यटन व्यवसायी दिनेश मैनाली निर्वाचित

  काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को २५औँ कार्यसमितिका लागि भएको निर्वाचनमा युवा…

ByByanjana soni ४ दिन अगाडि

Leave a Reply

Your email address will not be published. Required fields are marked *