नेपालको सरकार भारत र चीनले बनाउने गरेको छ –मेयर शाह
By YOUTV
३ वर्ष अगाडि
Comments: 0
काठमाडौं, चैत २५ गते । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह राजनीतिक दलको नेतृत्वप्रति असन्तुष्टी जनाउँदै संघीय सरकारमाथि खनिएका छन् । आज समाजिक सञ्जाल मार्फत मेयर साहले नेपालको सरकार भारत र चीनले बनाउने गरेकोआरोप लगाएका छन् । यसअघि देश सफा गर्न परे नेताहरुलाई सिसडोलमा डम्प गर्नुपर्ने भन्दै आक्रोश पोखेका थिए ।
उने समाजिक सञ्जालमा लेखेका छन्, ‘चीन र भारतले बनाएको सरकारको कुनै इज्जत गर्दिन म, नेपाल स्वाधिन कहिले हुने ? आफ्नो अस्तित्व कहिले बनाउने ? लाज लाग्दैन?’ ।
३ वर्ष अगाडि
जिवनशैली, ताजा समाचार, देश, बागमती प्रदेश, लोकप्रिय
निश्ची अचार: सानो प्रयासबाट राष्ट्रिय पहिचान १ वर्ष अगाडि